पाल्पामा मिश्रित खेती

दूरबिन नेपाल     ११ बैशाख २०७५, मंगलवार १६:४०    

Anil Baral Real Estate

पाल्पाको पोखराथोकका कृषकले मिश्रित रुपमा गरेको मकै र सूर्यमुखी खेती । यस क्षेत्रमा कृषकले दोब्बर आम्दानी लिनका लागि मिश्रित खेती गरेका हुन । तस्वीर ः शुसिला रेग्मी, रामपुर(पाल्पा), रासस


११ बैशाख २०७५, मंगलवार १६:४० मा प्रकाशित