जीविकाको लागि खोलामा माछा मार्दै महिला

दूरबिन नेपाल     २१ पुष २०७४, शुक्रबार १८:२३    

Anil Baral Real Estate

कञ्चनपुरको सुन्दरीफाँटाका महिलाहरु खोलामा माछा मार्दै । फुर्सदका बेला यहाँका महिलाहरु माघी पर्वका लागि माछाको सुकुटी बनाउन माछा मार्न नदी खोला तलाउमा जान थालेका गर्छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस


२१ पुष २०७४, शुक्रबार १८:२३ मा प्रकाशित