टेकोमा अडिएको विश्वविद्यालय

दूरबिन नेपाल     २ माघ २०७४, मंगलवार १९:१५    

Anil Baral Real Estate

भूकम्पले क्षतिग्रस्त बनेपछि टेकोका भरमा अड्याइएको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको काठमाडौँ सम्पर्क कार्यालय । कार्यालय जडिबुटीस्थित भाडाको घरमा सरेको र विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रमा भवन भत्कन सक्ने खतरा रहेपनि अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन । तस्बिर : पूर्णप्रसाद मिश्र, रासस


२ माघ २०७४, मंगलवार १९:१५ मा प्रकाशित