क्रिकेट महोत्सवको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्पोर्टस् ऐकेडेमी क्रिकेट विभागद्वारा कीर्तिपुर क्रिकेट मैदानमा शुक्रबार आयोजना गरेको प्रथम क्रिकेट महोत्सवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट खेलका सामग्री हस्तान्तरण गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ, रासस
५ माघ २०७४, शुक्रबार १६:१६ मा प्रकाशित