दुलालेश्वर उच्च मावि उदघाट्नका सहभागी

दूरबिन नेपाल     ७ माघ २०७४, आईतवार ०३:५९    

Anil Baral Real Estate

सुखावती फाउण्डेशनले कोरियाको अलमाई किड्स र वुग्दाम क्याथोलिक चर्चको रु ५० लाख सहयोगमा काभ्रेको दोलालघाटमा बनाएको दुलालेश्वर उच्च माविको ६ कोठे भवनको हालै सम्पन्न उदघाट्न समारोहका सहभागीहरु । तस्वीर : सूर्यचन्द्र बस्नेत, रासस


७ माघ २०७४, आईतवार ०३:५९ मा प्रकाशित