महानगरपालिकाका प्रमुख जिसी- उद्घाटन

सहारा क्लब पोखराको आयोजनामा मंगलबारदेखि पोखरा रङ्गशालामा शुरु १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बेलुन उडाएर उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस
९ माघ २०७४, मंगलवार १६:१६ मा प्रकाशित