महानगरपालिकाका प्रमुख जिसी- उद्घाटन

दूरबिन नेपाल     ९ माघ २०७४, मंगलवार १६:१६    

Anil Baral Real Estate

सहारा क्लब पोखराको आयोजनामा मंगलबारदेखि पोखरा रङ्गशालामा शुरु १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा बेलुन उडाएर उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस


९ माघ २०७४, मंगलवार १६:१६ मा प्रकाशित