देशका विभिन्न ठाउँमा हिमपात (तस्विरसहित)

देशका विभिन्न ठाउँमा बुधबार हिमपात भएको छ । हिमपातका कारण चिसो पनि बढेको छ । काठमाडौं नजिकका डाँडाहरुमा पनि हिमपात भएको छ । अधिकांस हिमालीजिल्लाहरुमा हिमपात भएको र सामान्य वर्षासमेत भएको छ । हिमपातका कारण ती स्थानको जनजिवन प्रभावित भएको छ ।
तस्वीर : रासस
१० माघ २०७४, बुधबार १३:२२ मा प्रकाशित