राष्ट्रियसभामा १७ सदस्य निर्विरोध निर्वाचित (नामावली सहित) एमाले ६, काँग्रेस ५, माओबादी ३, फोरम २ र राजपा १ सिटमा निर्बिरोध हुने

दूरबिन नेपाल     १० माघ २०७४, बुधबार १५:३०    

Anil Baral Real Estate

काठमाडौं, १० माघ, । रास्ट्रियसभाका ५६ स्थानको लागि बुधबार भएको मनोनयनमा १७ स्थानमा एक जनाको मात्र उम्मेदवारी परेको छ । दाबी विरोधबाट उनीहरुको उम्मेदवारी खारेज नभए निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले जनाएकोछ ।
निर्बिरोध निर्वाचित भएकाहरुको नामावली
प्रदेश १
१) नैनकला ओझा-एमाले (महिला)
२) विना पोखरेल – माओबादी (महिला)
३) सरिता प्रसाई – कांग्रेस (महिला)
प्रदेश २
१) शशीकला दाहाल – माओबादी (महिला)
२) मुक्ताकुमारी यादव – कांग्रेस (महिला)
३) प्रमिला यादव – फोरम (महिला)
४) रामप्रीत पासवान – फोरम (दलित)
५) वृषेशचन्द्र लाल – राजपा (अल्पसंख्यक)
प्रदेश
१) कोमल वली -एमाले (महिला)
२) मीना बुढा -एमाले (महिला)
३) अनिता देवकोटा – कांग्रेस (महिला)
प्रदेश ७
१) शेरबहादुर कुँवर – एमाले (खुल्ला)
२) हरिराम चौधरी – माओबादी(खुल्ला)
३) बद्री पाण्डे – काँग्रेस (खुल्ला)
४) इन्दू कडेरिया विष्ट – एमाले (महिला)
५) कमला ओली – एमाले (महिला)
६) तारादेवी भट्ट – कांग्रेस (महिला)


१० माघ २०७४, बुधबार १५:३० मा प्रकाशित