राष्ट्रपति भण्डारीद्वारा जपानमा भारतीय समकक्षी सँग भेटवार्ता 

दूरबिन नेपाल     ५ कार्तिक २०७६, मंगलवार १५:२०    

राष्ट्रपति भण्डारीद्वारा जपानमा भारतीय समकक्षी सँग भेटवार्ता 

जापानका सम्राट नारुहितोको शुभराज्यभिषेकका अवसरमा जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान टोक्योमा भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुहुँदै । तस्वीर : श्याम रिमाल (रासस)

 


५ कार्तिक २०७६, मंगलवार १५:२० मा प्रकाशित