इन्डो-प्यासिफिक नीति के हो, के होइन, र नेपालका लागि यो नीतिको के अर्थ छ

दूरबिन नेपाल     ९ कार्तिक २०७६, शनिबार १४:४८    

इन्डो-प्यासिफिक नीति के हो, के होइन, र नेपालका लागि यो नीतिको के अर्थ छ
काठमान्डौ, ९ कात्तिक।  अमेरिकी दुतावासले इन्डो-प्यासिफिक नीतिको बारे यो के हो, के होइन, र नेपालका लागि यो नीतिको के अर्थ छ भन्ने छोट्करीमा व्याख्या गर्न नेपालको लागि अमेरिकी राजदूत र्यान्डी बेरीले भिडियो सार्वजनिक गरेका छन् । सो भिडियोले अमेरिकी सरकारको इन्डो-प्यासिफिक अवधारणालाई प्रष्ट बनाउने उल्लेख छ।
फोटो श्रोत: अमेरिकी दुतावासको फेसबुक पेज
अमेरिकी राजदूत बेरीले सार्वजनिक गरेको  भिडियो

९ कार्तिक २०७६, शनिबार १४:४८ मा प्रकाशित