सन्तानको माया, शिशु बचाउन हारगुहार

दूरबिन नेपाल     २ माघ २०७६, बिहीबार १३:३२    

सन्तानको माया, शिशु बचाउन हारगुहार

रारा, २ माघ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका १० जिउला गाँउमा पत्नीको क्रिया बसेकै बेला नौ दिने शिशु समातेर रुंदै बसेका रामबहादुर विक । उनकी पत्नी धनरुपा विकको सुत्केरीपछि अत्याधिक रक्तस्राप हुँदा जिल्ला अस्पताल मुगु ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो । आमाको मृत्युपछि नवजात शिशु बचाउन समस्या भएकाले हारगुहार गर्दै रामबहादुर ।

 

तस्वीर : नृपेन्द्र बहादुर मल्ल, रासस

PlutonicTech

२ माघ २०७६, बिहीबार १३:३२ मा प्रकाशित