माइक्रोसफ्टबाट बिदा लिए विल गेट्सले

दूरबिन नेपाल     ३० फाल्गुन २०७६, शुक्रबार २३:१६    

Anil Baral Real Estate

अमेरिका । माइक्रसफ्टका सह संस्थापक विल गेट्सले माइक्रोसफ्ट वार्ड सदस्यवाट समेत राजिनामा दिएका छन । माइक्रोसफ्ट सॅगै गेट्सले व्रकसिर हार्थवे विमा कम्पनीको वोर्डवाट पनि हटेका छन ।

 

माइक्रोसफ्टले शुक्रवार एक विज्ञप्ति जारि गर्दे गेट्सले राजिनामा गरेको पुष्टि गरेको छ । यता गेट्सले लिङ्कदिनमार्फत विश्वमा हाल वढिरहेका स्वास्थ संकच र शिक्षालाई योगदान दिन आफूले दुवै कम्पनी छोडेको उल्लेख गरेका छन ।

विल गेट्सले आफ्नो मित्र पाउल एलेनसग मिलेर सन १९७५ मा माइक्रोसफ्ट स्थापना गरेका थिए । पाउलको सन २०१८ मा नै मृत्यू भइसकेको छ । पल पश्चात गेट्सले सन २००० सम्म माइक्रोसफ्टको
प्रमुख कार्यकारी अधिकृत रहेक व्यवस्थापन गरेका थिए ।

गेट पश्चात सन २०१४ सम्म स्टिर भाल्मरले कम्पनी सम्हालेका थिए भने सन २०१४ देखि हालसम्म सत्य नाडाल माइक्रोसफ्ट प्रमुख कार्यकारी अधिकृतकोरुपमा रहेका छन् । विलले कम्पनी छोडे पश्चात आफू सामाजिक सेवामा वढि व्यस्त हुने वताएका छन ।


३० फाल्गुन २०७६, शुक्रबार २३:१६ मा प्रकाशित