क्यालिफोर्नियामा २८ को मृत्यु १५ सय ४६ सङ्क्रमित क्यालिफोर्नियाका सबै काउन्टीको पछिल्लो अपडेट  

दूरबिन नेपाल     ९ चैत्र २०७६, आईतवार १६:५८    

Anil Baral Real Estate


दूरबिन संवाददाता । सानफ्रानसिस्को । 


करिव ४ करोड जनसंख्या भएको क्यालिफोर्नियाका ५८ काउन्टीमा अहिलेसम्म शङ्कास्पद २५ हजार मानिसमा कोरोनाभाइसरको परिक्षण भएको छ । जसमध्ये १३ हजार जनाको नतिजा सार्वजनिक हुँदा  क्यालिफोर्नियामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ र संक्रमित हुनेको संख्या १५४६ पुगेको छ । बाकी १२ हजार परिक्षणको नतिजा आउन बाकी रहेको छ ।  क्यालिफोर्नियाको ३५ वटा काउन्टीमा कोरोनाको संक्रमण फैलिसकेको छ । यसै मध्येका १० वटा काउन्टीमा २८ जनाले ज्यान गुमाएका छन् । 

पुरा बिबरण चाटमा रहेको छ ।


९ चैत्र २०७६, आईतवार १६:५८ मा प्रकाशित