कोरोनाबाट बेलायती प्रधानमन्त्री बोरिस जोन्सन पनि संक्रमित

दूरबिन नेपाल     १४ चैत्र २०७६, शुक्रबार १३:५१    

Anil Baral Real Estate

लन्डन, २७ मार्च / बेलायती प्रधानमन्त्री बोरिस  जोन्सनले ट्विट गर्दै आफुलाई कोरोना भाइरस भएको बताएका छन्।  बिगत २४ घण्टामा केहि साधारण लक्षण देखा पर्दै गएको र टेस्ट गर्दा पोजिटिभ पाइएको बताएका छन्।

 

फोटो : बोरिस जोन्सनको ट्विटरबाट


१४ चैत्र २०७६, शुक्रबार १३:५१ मा प्रकाशित