कोरोना संक्रमणमा पनि अमेरिकामा एनआरएनएको ‘चन्दा’ राजनीति (भिडियो वार्ता)

दूरबिन नेपाल     १ बैशाख २०७७, सोमबार १६:१२    

Anil Baral Real Estate

अमेरिका । कोरोना संक्रमणका कारण अहिले विश्व नै आक्रान्त छ । संक्रमणबाट बच्नका लागि सरकार र नागरिक तहमा विभिन्न प्रयासहरु भइरहेको छ । यो विषम परिस्थितिमा पनि गैरआवासीय नेपाली संघमा भने चन्दाको राजनीति देखिएको छ । पदाधिकारीहरु व्यक्तिगत रुपमा चन्दा उठाउन शुरु गरे पछि आइसीसीकाका उपाध्यक्ष सोनाम लामा र महासचिव हेमराज शर्माले विज्ञप्ती नै प्रकाशित गरेर सजग गराउन परेको थियो । मुख्यतय आइसीसीका सचिव गौरी जोशि र अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको भुमिकालाई लिएर असन्तुष्टि बाहिर आएका थिए । यसै बिषयमा जोशि र त्रिपाठी सँग दूरबिन नेपालका सम्पादक बिष्णुहरि घिमिरेले गरेको कुराकानी ।

 


१ बैशाख २०७७, सोमबार १६:१२ मा प्रकाशित