कोरोनाका कारण कुनै समस्यामा हुनुहुन्छ ?  हामीलाई खवर गर्नुहोस : उर्गेन शेर्पा, अध्यक्ष, शेर्पा किदुग 

दूरबिन नेपाल     ३ बैशाख २०७७, बुधबार १७:१७    

Anil Baral Real Estate

अमेरिकामा रहेका नेपाली समाजमा क्रियाशिल संघ संस्थाहरुमा शेर्पा किदुग अग्रस्थानमा आउछ । न्युयोर्कमा रहेको  किदुगले अहिले कोरोना संक्रमणको समयमा कसरी काम गरिरहेको छ ? यसै विषय किदुगका अध्यक्ष उर्गेन शेर्पा र  दूरबिन नेपालका सम्पादक बिष्णुहरि घिमिरे बीचको कुराकानी ।

 


३ बैशाख २०७७, बुधबार १७:१७ मा प्रकाशित