“हामीले आफ्नो दायरामा रहेर सकेको गरेका छौं” महावाणिज्यदुत भट्टराई कोरोना भाइरसको इपिसेन्टर न्युयोर्कमा के गर्दैछ नेपाली महावाणिज्य दुतावास ?

दूरबिन नेपाल     ११ बैशाख २०७७, बिहीबार ०४:०२    

Anil Baral Real Estate

 

दूरबिन नेपाल, न्युयोर्क

कोरोना भाइरसको इपिसेन्टर रहेको न्युयोर्कमा धेरै नेपालीहरुको बसोबासपनि छ । कोरोना भाइरसका कारण केही नेपालीको निधन भइसकेको छ भने कैयन नेपालीहरु प्रताडित छन । यस्तो अवस्थामा न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दुतावासले के गर्दैछ । प्रस्तुत छ महावाणिज्य दुत पुष्पराज भट्टराईसंग गरिएको कुराकानी  कुराकानी हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस

 


११ बैशाख २०७७, बिहीबार ०४:०२ मा प्रकाशित