अमेरिकाको न्युयोर्कमा कोरोना विरुद्ध सहयोग अभियानका फाईटर

दूरबिन नेपाल     १७ बैशाख २०७७, बुधबार ०३:२४    

Anil Baral Real Estate

अमेरिका ।  कोरोना संक्रमण पछि विश्वका प्राय व्यक्तिको जीवन शैली फेरिकएको छ । प्राय : व्यक्तिहरु महिनाै देखि घरभित्रै खुम्चिएका छन् । तर एक दशक भन्दा धेरै समय देखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका मनाङ्गका छिरिङ्ग राप्के लामाको भने धेरै समय अझै पनि सडकमा नै वित्ने गरेको छ ।

विश्वमै सबै भन्दा धेरै कोरोना संक्रमित भएको न्युयोर्कमा राप्के राहत सहयोग अभियानको अग्रपंक्तिमा रहेका छन् । कोरोना भाइरसका कारण घर भित्र बसेकाहरुलाई खाध्यान्न देखि औषधी उपाचार दैलो दैलोमा पुर्याउने उनको दिन चर्या बनेको छ । थपजानकारीका लागि यो भिडियो क्लिक गर्नु होस ।

 

 


१७ बैशाख २०७७, बुधबार ०३:२४ मा प्रकाशित