स्टारबक्स यसै हप्ताबाट खुल्ने

दूरबिन नेपाल     २३ बैशाख २०७७, मंगलवार २०:५६    

Anil Baral Real Estate

विश्वभर २८ हजार भन्दा बढी स्टोर भएको स्टारबाकसले यसै हप्ताको आँटबात आंशिक रुपमा खुल्ने जनाएको छ। कोभिड -१९ को कारण बन्द भएको फ्रेञ्चाइजले यसै हप्ताको अन्तबाट ड्राइभ थ्रु, मोबाइल अर्डर,उबेर इट्स जस्ता सर्विस दिने गरि खुलाउन लागेको छ। कफीको लागि प्रख्यात कम्पनिमा करिब ३ लाख मानिस काम गर्दछन। अमेरिका भित्र मे ९ सम्ममा आफ्ना ८५ प्रतिशत स्टोरहरु खुलाई सक्ने र जुनको पहिलो हप्ता भित्रमा ९० प्रतिशत स्टोर खोलि सक्ने कम्पनीले जनाएको छ।


२३ बैशाख २०७७, मंगलवार २०:५६ मा प्रकाशित