दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट स्थापना

दूरबिन नेपाल     ३१ बैशाख २०७७, बुधबार २१:४४    

Anil Baral Real Estate

 

दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छाङरुगागाको स्थापना । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाद्वारा बुधबार सो बोर्डर आउट पोष्टको उद्घाटन


३१ बैशाख २०७७, बुधबार २१:४४ मा प्रकाशित