नेपालमा कोभिड-१९ बाट पहिलो मृत्यु

दूरबिन नेपाल     ३ जेष्ठ २०७७, शनिबार १५:४०    

Anil Baral Real Estate

काठमाडौं, ३ जेठ। कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोक बाह्रेबिसे निवासी २९ बर्षिय महिलाको धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।
नौ दिन अगाडी त्रिवि शिक्षण अस्पतालबाट सामान्यरुपमा डिस्चार्च भएकोमा स्थानिय रुपमा रुघाखोकी लागि उपचार गर्दा स्वासप्रश्वासमा समस्या आए पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल ल्याउदा मृत्यु भएको थियो।


३ जेष्ठ २०७७, शनिबार १५:४० मा प्रकाशित