बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिवको छोरा भएकै आधारमा मुद्धा नलाग्ने हो ? सांसद बिमला नेपाली

दूरबिन नेपाल     ६ जेष्ठ २०७७, मंगलवार ०२:३१    

Anil Baral Real Estate
सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद बिमला नेपालीले बालुवाटार जग्गा प्रकरणमा नेकपाका महाचिवका छोरा भएपछि मुद्दा नलाग्नु पर्ने ? प्रधानमन्त्रीको सल्लाहाकार भए पछि आम्नी कम्पनीलाई कारवाही हुन नपर्ने हो ?’ भन्दै प्रश्न गरेकी छिन् ।

६ जेष्ठ २०७७, मंगलवार ०२:३१ मा प्रकाशित