मान्छे जोगाउन नसक्ने सरकारले सीमा पनि जोगाउन सक्दैन : गगन थापा राष्ट्रियता भनेको माटो हो कि मान्छे हो ?

दूरबिन नेपाल     ६ जेष्ठ २०७७, मंगलवार ०२:५४    

Anil Baral Real Estate

नेपाली काँग्रेसका युवा नेता एवं सभासद गगन थापाले आफ्ना नागरिक जोगाउन नसक्नेले माटो पनि जोगाउन नसक्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिने क्रममा थापाले प्रश्न गरे ,’ जसले सिमनामा अलपत्र परेको नागरिकलाई जोगाउन सक्दैन त्यसले सिमना जोगाइदिन्छ ? जसले खाडीमा अलपत्र परेकोलाई फिर्ला ल्याउन सक्दैन त्यसले मेरो भूमि फिर्ता ल्याइदिन्छ ?’ राष्ट्रियता भनेको माटो हो कि मान्छे हो भन्ने प्रश्न पनि गरेका छन् ।


६ जेष्ठ २०७७, मंगलवार ०२:५४ मा प्रकाशित