सांसद पार्वतीको प्रश्न : ‘ जातको आधारमा अझै अब कति दलितले कुटीकुटी मर्नु पर्छ सभामुख ज्यू’

दूरबिन नेपाल     १३ जेष्ठ २०७७, मंगलवार १८:३७    

सांसद पार्वतीको प्रश्न : ‘ जातको आधारमा अझै अब कति दलितले कुटीकुटी मर्नु पर्छ सभामुख ज्यू’

सांसद पार्वती कुमारी विसुङ्केको सभामुखलाई प्रश्न :  जहाँबाट उत्पिडनमा परेका वर्ग समुहदायको अपन्तव गर्ने शाशन ल्याउछौ भनि सुनौला सपना बाढेर तत्कालिन माओवादीले जनयुद्ध शुरु गर्यो आज त्यही ठाँउमा जातका कारण दलित मारिए अब यो कहिले सम्म ?

मन मिल्ने सँग सगैँ बस्छु भन्नु महापाप हो ? सभामुख महोदय

PlutonicTech

अन्तर जातका कारण जाजजरकोटमा विक जस्तै अब कति दलित मर्नु पर्छ ? सभामुख महोदय

 

 


१३ जेष्ठ २०७७, मंगलवार १८:३७ मा प्रकाशित