संविधान दोस्रो पटक संसोधन, सर्वसम्मतिले पारित

दूरबिन नेपाल     ३१ जेष्ठ २०७७, शनिबार १३:२८    

संविधान दोस्रो पटक संसोधन, सर्वसम्मतिले पारित

अमेरिका भारतद्वारा कब्जा गरिएको नेपाली भूमि समेटिएको नयाॅ नक्शालागि शनिवार प्रतिनिधिसभाबाट संविधानको दोस्रो संशोधनविधेयक सर्वसम्मतिले पारित भएकाे छ।

 

सरकारले कालापानी, लिपुलेक लिम्पियाधुरालाई समेटेर जेठमा नक्सा जारी गरेको थियो  सरकारले नयाॅ नक्शा जारी गरे पछिनिशानछाप परिवर्तनका लागि संविधान संसोधन प्रस्ताव ल्याएको थियो   प्रतिनिधिसभा बैठकमा  दुई सय ५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा मत दिए विपक्षमा कुनै पनि मत खसेन

PlutonicTech

 

नयाॅ नक्शाको शुरूदेखि नै विरोधमा रहेकी प्रस्तावको खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराउने समाजवादी पार्टीकी सांसद सरितागिरीले बैठक बहिश्कार गरेकी थिईन उनको प्रस्ताव सभामुखले खारेज गरिदिएका थिए


३१ जेष्ठ २०७७, शनिबार १३:२८ मा प्रकाशित