धेरै सुविधा तर थोरै नेपालीहरू मात्र बस्ने राज्य 

प्रा. डा. दुर्गा दाहाल     ३ असार २०७७, बुधबार १७:१२    

 धेरै सुविधा तर थोरै नेपालीहरू मात्र बस्ने राज्य 

प्रा. डा. दुर्गा दाहाल

मिजौरी  (MISSOURI)

PlutonicTech

मिजौरी ( Missouri ) संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा ठूलै राज्य हो । यहाँ अमेरिकाका ६ मिलियनभन्दा बढ़ी मानिसहरूको जनघनत्व छ । जनसंख्याको हिसाबले यो अमेरिकाको १८ औँ स्थानमा र आयतन र आकारको हिसाबले २१ औँ ठूलो राज्य हो । It also has the most number of neighbors as it shares its border with eight different states.

यो राज्यका प्रमुख शहरहरूमा St Louis, Kansas City, Springfield र Columbia पर्दछन । यहाँको राजधानी Jefferson City हो । यहाँका वर्तमान राज्यपाल ( Governor ) को नाम Mike Parson हो ।यो राज्य Jazz music, barbeque , beer brewing का लागि विशेष रूपले प्रसिद्ध छ । मिजौरी अमेरिकाको ३० औँ धनी राज्यभित्र पर्दछ । यो राज्यको नाम एउटा ट्राईबल जातिको नामबाट राखिएको छ जो यहाँका आदिवासीहरू हुन भन्ने एकथरिको भनाई छ । उनीहरूलाई Sioux Indians भनिन्छ । अर्काथरिको भनाई अनुसार यो राज्यमा हुँदै अघि बढेकोनदी Missouri को नामबाट यो राज्यको नाम राखिएको हो ।

मिजौरीको Kansas City मा इटलीको रोम बाहेक संसारका धेरै झरनाहरू (most fountains) छन ।It is, therefore, also known as the City of Fountains. यो राज्यमा low cost of living छ । The tallest man-made national monument in the United States, The Gateway Arch, is also housed in the St. Louis city of Missouri. It stands 630 feet tall.  यहाँ World-class health care र tax benefits राम्रो छ । मिलिटरी भेटरान्सहरूका लागि unique benefits र नागरिकहरूका लागि big city सुविधाहरू उपलब्ध छ । Midwest मा अवस्थित Napa Valley निकै प्रसिद्ध छ । यो राज्यलाई A sports haven पनि भनिन्छ । यस राज्यमा अनैकौँ आकर्षक park हरू छन ।

Bhatta Law & Associate

यो राज्यमा धेरै celebrity हरू पनि जन्मिएका छन जसमध्ये former American President Harry S Truman, the great writer Mark Twain, actor Don Chead, musician and rapper Eminem र pop icon Akon पर्दछन । टेक्सास राज्यमा बसोबास गर्नेलाई Texans र क्यालिफोर्नियामा बसोबास गर्नेलाई Californians भने जस्तै Missouri राज्यमा बसोबास गर्नेलाई Missourians भनिन्छ । यहाँको भूमि अतिनै उर्बर र खेतीयोग्य छ । कृषकहरूले आधुनिक ज्ञान र प्रविधिबाट खेती गरि प्रशस्त अन्न उत्पादन गर्छन । संसारका दुई प्रमुख नदीहरू Mississippi र Missouri यसै राज्यबाट बग्दछन र यहाँका भूभागहरुलाई जलप्रवाह गर्छन ।

A fun fact about Missouri is that the now-so-popular ice cream cone was actually invented during one of the state fairs in Missouri.

 यस राज्यका नेपालीहरू

यो राज्यमा नेपालीहरूको संख्या त्यतिधेरै छैन । अनुमानित क़रीब 2490 भन्दा  अलिक माथि होला ।

संघ- संस्था haru pani धेरै छैनन । These are a few known ones:

  1. INLS (अनेसास : estd: 2016) President- Urmila Nirdoshi
  2. Greater St. Louis Nepali Chautari (GSTLNC)
  3. Nepalese Student Association (NSA)
  4. Education Concern Center Nepal (ECCN)

यो राज्यमा बसोबास गर्ने दोश्रो नेपालीको नाम Dr. Shanta Pandey, PhD in Social Works हो। उहाँ Washington University, Boston मा सरूवा हुनु भयो ।त्यसपछि Dr. Rekha Devkota (Gynecologist ), Dr. Bishnu Devkota (Internal Medicine) who moved to Texas हुन । Sanjay Shrestha (MBA) who moved to Virginia हुन ।

डा. प्रकाशशरण महत (Economics) पनि यसै राज्यमा पढेर नेपाल फर्कनु भएको हो । Dr. Narayan Adhikary र चेतनाथ अधिकारी (Computer Science) यसैराज्यबाट क्यानाडा बसाईं सरेका हुन ।

वर्तमान मिजौरीमा निकै प्रतिंष्ठित महिला अधिकारवादी नेतृ तथा अनेसासकी अध्यक्ष स्वनामधन्य उर्मिला निर्दोषी पनि निकै लामो समयदेखि त्यहाँ रहँदै आउनु भएको छ । उहाँले  सर्वप्रथम विद्यार्थीका हैसियतले सन १९९७ को सेप्टेम्बर १२ तारीखका दिन यस राज्यमा पदार्पण गर्नु भएको थियो । त्यपछि उहाँका पतिदेव बलराम पन्थी र छोरा- छोरीहरू आएका थिए । नेपालबाट उहाँले BL पनि पनि गर्नु भएको छ । अनेसास लगायत अमेरिकन डायस्पोरामा उहाँ एउटा सशक्त नारी हस्ताक्षर हुनुहुन्छ ।

Here are some reputable Nepalese personalities who live(d) in the state of Missouri:

  • Medical doctors:
  1. Dr. Niranjan Shrestha ( Internal medicine)
  2. Dr. Pooja Gurung (Internal medicine)
  3. Dr. Chet Giri (Internal medicine)
  4. Dr. Sukepa Giri (Internal medicine)
  5. Dr. Subhash Basyal (Psychiatrist)
  6. Dr. Prakash Neupane (Cancer Specialist)
  • University teachers
  1. Dr. Roshan Shrestha (Business)
  2. Dr. Badri Adhikari (Computer Science)
  3. Dr. Bishwa Koirala (Economics) moved to North Carolina
  4. Dr. Gyan Pradhan (Economics) Moved to Maryland
  5. Dr. Chakra Banstola (Bio- Statistics) moved to Johns Hopkins University of Maryland

विद्यार्थीहरूको संख्या अत्यन्त थोरै तक़रीबन ६०० जति होला र भूटानी शरणार्थीहरु पनि क़रीब ३००० जति होलान ।

नेपालीहरूको व्यापार- वाणिज्यमा ३ देखि ४ वटा मात्रै होलान । प्रेम पाण्डे, मनीषा शर्मा, र दीपक शाहीको संयुक्त लगानीमा संचालित ‘Himalayan Kichen‘ र डा. देवी गुरूंग र कोन्नी स्टेट गुरूंग द्वारा संचालित  ‘Everest Cafe‘ प्रमुख हुन ।

Mitrata-Nepal, a Foundation for Children, is also based out of St. Louis in Missouri. Their mission is to educate and empower severely underprivileged children to reach their full potential as citizens of Nepal. They say that they strive to maximally impact the lives of those children who in turn contribute to their community. They promise to take care of the children, provide healthcare, educate them and turn them into bright and capable citizens of this world.  It’s a wonderful organization doing fabulous work.

Although Missouri might not be a big hub when it comes to the Nepalese population, the small community that exists there seems to be a tight one. In addition, the state has the right opportunities and potential to attract more Nepalese in the coming years.

* सहयोगी : उर्मिला निर्दोषी, रूचि रजिना दाहाल


३ असार २०७७, बुधबार १७:१२ मा प्रकाशित