माइकल ज्याक्सन जन्मिएको राज्यमा साढे तीन सय नेपाली

प्रा. डा. दुर्गा दाहाल     ७ श्रावण २०७७, बुधबार ०५:१५    

Anil Baral Real Estate

प्रा. डा. दुर्गा दाहाल

इन्डियाना  (INDIANA)

इन्डियाना (Indiana) संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा सुन्दर  राज्य हो । आकार र आयतनका हिसाब- किताबले संयुक्तराज्य अमेरिकाको ३८ औँ ठूलो र जनसंख्याको दृष्टिकोणले १७ औँ ठूलो राज्यमा पर्दछ । यस राज्यको सबैभन्दा ठूलो, आकर्षक र राजधानी समेत रहेको स्थल Indianapolis हो । यो राज्य December 11, 1816 मा 19 औँ राज्यको रूपमा संयुक्तराज्य अमेरिकामा अन्तर्भुक्त भएको हो ।

यो राज्यका राज्यपाल (Governor) को नाम Eric Holcomb हो । ऊनी Republican Party को प्रतिनिधित्व गर्दछन ।

Red Indian/Native Indian हरू यहाँका भूमिपूत्रहरू हुन । यिनीहरूको संख्या यहाँ अत्यधिक भएको हुनाले यो राज्यको नामाकरण पनि Indiana भएको हो ।However, less than 8,000 Native Indians remain in the state today. The first European to explore Indiana was a French explorer called Robert de La Salle in 1679.

The current governor of Indiana, as mentioned earlier, is a Republican candidate known as Eric Holcomb. The Republicans hold supermajorities in both chambers of the Indiana General Assembly.

Indiana खेलप्रेमीहरूका लागि विशेषत: Basketball प्रियहरूका लागि प्रसिद्ध छ । ल्यारी बर्ड (Larry Bird) र Louie Dampier यसै राज्यका प्रख्यात खेलाडीहरू हुन ।विश्वप्रख्यात POP music singer माइकल ज्याकसन (Michael Jackson) यसैराज्यको Gary भन्ने ठाऊँमा जन्मिएका थिए ।

यहाँका अन्य प्रसिद्ध celebrity हरूमा निम्नलिखित महानुभावहरूको नाम लिन सकिन्छ ।

  • Janet Jackson
  • James Dean
  • Adam Lambert
  • Cole Porter
  • David Letterman
  • Jenna Fischer
  • Axl Rose
  • John Green etc.

क़रीब ७ वर्षको उमेरमा अमेरिकाका प्रथम राष्ट्रपति स्वनामधन्य Abraham Lincoln पनि सपरिवार Indiana बसोबास सरेका थिए । राष्ट्रपति (President) Benjamin Harrison यसै राज्यमा जन्मिएका थिए ।यो राज्यले संयुक्तराज्य अमेरिकाकै दोश्रो automobile industry हरू भएको राज्यको रूपमा दाबी गर्दछ ।खासगरि यसराज्यमा उत्पादित हुने सामग्रीहरूमा Pharmaceutical products and medical devices, automobiles, electrical equipment, chemical products र factory machinery हरू पर्दछन । The state tree of Indiana is the Tulip tree, state flower the peony, and state bird the cardinal.

* यस राज्यका नेपालीहरू:

यो राज्यमा अति थोरै नेपालीहरू छन । अनुमानित साढे तीन सय जति होलान । यो राज्यमा  पदार्पण गर्ने पहिला नेपाली राना थरीका हुन । दोश्रो नेपालीमा गोपेन्द्र भट्टराई (Nov, 1991) त्यसपछि 1992 को समयमा Rojal Pradhan, Raju Maharjan र 1994 मा Jyoti Rayamajhi आएको तथ्य फेला परेको छ । नेपाली कलेज जाने विद्यार्थीहरूको संख्या पनि संभवत 127 भन्दा बढी नहोला । भूटानीज नेपालीहरू क़रीबन 124 जति होलान ।

* संघसंस्थाहरू:

  • Nepalese Association of Indiana (NIF)  सबैभन्दा पुरानो संस्था हो । यस संस्थाका संस्थापक अध्यक्ष गोपेन्द्र भट्टराईजी हुनुहुन्छ । उहाँ एक अत्यन्त सामाजिक व्यक्तित्व, मिलनसार, सहृदयी र कुशल NRN अभियन्ता हुनुहुन्छ ।
  • वर्तमान अध्यक्ष: सुरेश घिमिरे एक सहज र सरल सामाजिक व्यक्तित्व हुनुहुन्छ ।
  • NRNA : ( Non- resident Nepalese Association )
    • संस्थापक अध्यक्ष: राजीव श्रेष्ठ
    • वर्तमान अध्यक्ष: भूपाल प्र. भेटवाल
  • नेपाली जन- सम्पर्क समिति (Nepalese Public Relations Committee)
    • संस्थापक अध्यक्ष: अनिल वाग्ले
    • वर्तमान अध्यक्ष: सुनील वाग्ले

* Professionals

University teachers:

  • Gokarna  Aryal ( Maths )
  • Umakanta Aryal
  • Bhupal Bhetwal ( Physics )

Medical doctors:

  • Sohan Khatiwada
  • Neupane (internal medicine)
  • Sanjeev Upreti ( internal medicine )
  • Pragya Mishra
  • Agrawal (internal medicine)
  • Navin Pokhrel (internal medicine)
  • Kamal Wagle (internal medicine)

यस राज्यमा नेपाली Engineers को संख्या तक़रीबन एक दर्जन भन्दा बढ़ी छ ।Federal, State र local office हरूमा जागीरे नेपालीहरूको संख्या क़रीब दुईदर्जन भन्दा माथि अनुमान गरिएको छ । In terms of businesses, there is a nepali restaurant known as Yak & Yeti Himalayan Cuisine that is located in Evansville, IN, Himalaya Kabob Corner in Indianapolis, and Himalayan Aroma at Terre Haute, IN.

Although Indiana has a very small Nepali community, the community is tight and close to one another.

( सहयोगी: गोपेन्द्र भट्टराई र रूचि रजिना दाहाल)


७ श्रावण २०७७, बुधबार ०५:१५ मा प्रकाशित