चार करोड भन्दा बढी पटक हेरिएको म्यूजीक भिडियो “कुटुमा कुटु..”

दूरबिन नेपाल     १८ पुष २०७४, मंगलवार ०७:५२    

Anil Baral Real Estate

जेठ १४ गते सार्वजनिक भएको लोक लयमा आधारित ‘दुई रुपैयाँ’ फिल्मको ‘कुटुमा कुटु सुपारी दाना’ बोलको भिडियो गीत युटुबमा अपलोड भएको केही महिना भित्रमा चार करोड भन्दा बढी पटक हेरिएको छ।
असीम साहको निर्देशन, फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको नृत्य, शब्द तथा सङ्गीत राजनराज शिवाकोटीको रहेको छ भने गायिका मेलिना राई र गायक राजन इसानले स्वर दिएका छन्।


१८ पुष २०७४, मंगलवार ०७:५२ मा प्रकाशित