Agni Chaulagain

कोरोनाबाट १ करोड बढी संक्रमित, ५ लाख बढीको मृत्यु

काठमान्डौ २९ जुन । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १३ हजार २ सय ४८ पुगेको छ । हिजो सोमबार थप ४ सय ७६ जना संक्रमित थपिएका थिए । कोरोनाको कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ। स्वास्थ्य मन्त्रालयले घना बस्ति भएका स्थानहरुमा कोरोना संक्रमण बढी भएको जनाएको छ। मन्त्रालयले आबश्यकता परेको अबस्थामा....
पुरा पढ्नुहोस »

आज संविधान संशोधन विधेयक पारित हुने

काठमाडौं,१ जेठ। आज दिउसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक-२०७७ माथी दफावार छलफल....
पुरा पढ्नुहोस »

सरकारी कार्यालय दूई सिफ्टमा चल्ने, निजिले पनि दुई सिफ्टमा चलाउन सक्ने

काठमाडौँ, २९ जेष्ठ। मन्त्रिपरिषदको बैठकले सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरुलाइ पनि दुई सिफ्ट चल्न दिने निर्णय गरेको पत्रकार सम्मेलनमा अर्थ,....
पुरा पढ्नुहोस »

एसईई परिक्षा नहुने, आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिने तयारी 

काठमान्डौ, २८ जेष्ठ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा नलिने निर्णय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड तयार गरी आन्तरिक मूल्यांकनको आधारमा प्रमाणपत्र दिने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिएका छन् । कोभिड- १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले चैत ६....
पुरा पढ्नुहोस »

लकडाउन खुकुलो बनाउने निर्णय, स्कुल कलेज अझै बन्द

काठमाडौं,२८ जेष्ठ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लडाउनको मोडालिटी परिवर्तन गरेको छ । स्वास्थ्य सम्बन्धि सबै सेवा, औषधि, खाध्य, तरकारी फलफुल, पेट्रोलियम पदार्थ, बिश्युत, दमकल, एम्बुलेन्स, संचार तथा प्रसारण, बैंक तथा बित्तिय संस्था,क्वारेन्टाइन तोकिएका होटल र बिजुलीका समान बिक्रि तथा मर्मत, आबश्यक....
पुरा पढ्नुहोस »

संविधान संशोधन गर्न सबै दल सहमत

काठमाडौँ, ९ जुन। भारतले एकतर्फी रुपमा बाटो बनाउदै गरेको नेपाली भू-भाग लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची-३ मा रहेको निशान छाप संशोधन गर्नका लागि संसदमा आइपुगेको नेपालको संविधान संशोधन गर्ने प्रस्तावमा संघीय संसदमा रहेका सबै दलको समर्थन जुटेको छ। गत कात्तिक....
पुरा पढ्नुहोस »

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, एकै दिन ३६५ नयाँ संक्रमित

काठमान्डौ ६ जुन। कैलाली र डोल्पामा १-१ जनाको मृत्यु भएसंगे नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ। कैलालीमा ५५ बर्षिय महिलाको डायलाइसिस गर्ने क्रममा मृत्यु भएको हो। यसै गरी डोल्पामा मृत्यु भएका ५८ बर्षिय पुरुष जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट....
पुरा पढ्नुहोस »

नेपालमा कोरोनाबाट ११ को मृत्यु, ग्रसित संख्या २ हजार ९ सय भन्दा बढी

काठमान्डौ , ५ जुन। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। रोगबाट २ हजार ९ सय १२ ग्रसित भएका थिए। ग्रसित मध्य ३ सय ३३ जना निको भएर घर फर्किन सफल भएका छन्। कोरोनाबाट सबैभन्दा पिडित अमेरिकामा १९ लाख ६५ हजार ग्रसित भएका छन् भने १ लाख ११ हाजार भन्दा बढीले आफ्नो ज्यान गुमाएका छन। छिमेकी मुलुक....
पुरा पढ्नुहोस »

जर्ज फ्लोडको केसमा संलग्न चारै प्रहरीलाइ अभियोग लगाइने

अमेरीका, ३ जुन। जर्ज फ्लोडको घाँटीमा घुँडा राख्ने पूर्व मिनियापोलिस पुलिस अधिकारी डेरेक चौविनलाई दोस्रो डिग्री हत्याको आरोप लगाइएको छ। उनको हत्याको क्रममा साथमा रहेका अन्य तीन प्रहरीलाई हत्यामा सहयोग पुर्याएको अभियोग लगाइएको छ । दोस्रो डिग्री हत्याको आरोप प्रमाणित भएमा ४० बर्षको जेल सजाय भोग्नु....
पुरा पढ्नुहोस »

अमेरिकाका ठुला शहरमा तेश्रो दिन पनि कर्फु आदेश

अमेरिका, २ जुन। जर्ज फ्लोइडको हत्या पछि अमेरिकाका अधिकांश शहरहरु अशान्त बन्दै गएपछि ठुला शहरहरुमा कर्फु आदेश जारी भएका छन्। क्यालिफोर्नियाका लस एन्जलस काउन्टी, सान्ता मोनिका, बेभरली हिल्स, सान फ्रान्सिस्को र ओकल्यान्डमा कर्फु आदेश जारी भएको छ। लस एन्जलस काउन्टीमा आज तेश्रो दिन समेत साँझ ६ बजे देखि....
पुरा पढ्नुहोस »

आमाको चाहाना : हेमराज भट्ट

उनलाई पुरै सम्झना त छैन। तर, कपालका केशहरू आधा जसो फुलेको हुँदो हो, गालामा अलिअलि चाउरी पर्दै गरेको र दॉंतले दुख दिन लागेको सम्झना भने मडारिएर आउँछ। खै वर्ष त कति भयो म त भन्न सक्दिन। पिडिंमा हातका हँसियाको चुच्चोले ढिकी कुटेजस्तै गरी एकसुरमा खेलाउँदै आशमायॉं आफ्नो गाउँघर छोडेर गएको छोरालाई सम्झँदै....
पुरा पढ्नुहोस »

लस एन्जल्स नेपाली समुदायद्वारा निशुल्क पीपीई वितरण

अमेरिका, लस एन्जलस, ३१ मे / श्रीपशुपतिनाथ फाउनडेशन कोभिड-१९ राहात समितिले हिजो शनिवार आर्टेसिया शहरमा निशुल्क पीपीई वितरण गरेको छ। साउदर्न क्यालिफोर्निया लगायत अमेरिकाको अन्य भागमा समेत कोरोना भाइरस (COVID19) बाट पिडितहरुलाइ राहत सहयोग पुर्याउदै आएको संस्थाले हिजो ड्राइभ थ्रु पीपीई वितरण गरेको थियो । सो....
पुरा पढ्नुहोस »

लस एन्जल्समा निशुल्क पीपीई वितरण गरिने

अमेरिका, लस एन्जलस, २९ मे / श्रीपशुपतिनाथ फाउनडेशन कोभिड-१९ राहात समितिले भोलि शनिवार आर्टेसिया शहरमा पीपीई वितरण गर्ने भएको छ।  कोरोना भाइरस (COVID19) बाट पिडितहरुको राहत कार्यमा जुटेको संस्थाले भोलि आर्टेसियाको लाइब्रेरी पार्कमा बिहान १० बजे देखि दिउसो १२ बजे सम्म ड्राइभ थ्रु पीपीई वितरण गर्ने योजना....
पुरा पढ्नुहोस »

नेवा: अर्गनाइजेशनद्वारा लस एन्जल्समा रक्तदान कार्यक्रम सम्पन्न

लस एन्जल्स, १८ मे / नेवा: अर्गनाइजेशन, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा श्रीपशुपतिनाथ तथा बुद्द मन्दिर नर्वाल्कमा हिजो आइतबार रक्तदान कार्यक्रमको आयोजना भएको छ । कोभिड-१९ को कारणले गर्दा धेरै प्रचार प्रसार बिना गरिएको कार्यक्रममा पहिला नै आफ्नो नाम दर्ता गरेका व्यक्तिलाई मात्र रक्तदान....
पुरा पढ्नुहोस »

नेपालमा कोभिड-१९ बाट पहिलो मृत्यु

काठमाडौं, ३ जेठ। कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सिन्धुपाल्चोक बाह्रेबिसे निवासी २९ बर्षिय महिलाको धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। नौ दिन अगाडी त्रिवि शिक्षण अस्पतालबाट सामान्यरुपमा डिस्चार्च भएकोमा स्थानिय रुपमा रुघाखोकी लागि उपचार गर्दा....
पुरा पढ्नुहोस »