Badri Gautam

जि पि कोइराला फाउण्डेशनको खाद्यान्न वितरण जारी

दूरबिन नेपाल, न्युयोर्क गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले अक्टोवर १८ का दिन आइतवार २८ औं पटक खाद्यान्न वितरण गरेको छ । न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ(सस्थाहरु मार्फत गरिएको निशुल्क खाद्यान्न वितरण कार्यक्रमका लागि फाउण्डेशनले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो....
पुरा पढ्नुहोस »

जिपिके फाउण्डेसनद्वारा पच्चीसौं पटक खाद्यान्न वितरण

दूरबिन नेपाल, न्युयोर्क गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले पच्चीसौं पटक निशुल्क खाद्यान्न वितरण गरेको छ । अक्टोबर ७ गते बुधवारका दिन वितरण गरिएको खाद्यान्नमा दुधजन्य र चिकन रहेका थिए । निशुल्क खाद्यान्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ–संस्थाहरु मार्फत....
पुरा पढ्नुहोस »

भिषा भयो……..!

  खगप्रसाद नेपाल कागताली पनि गजबैले पर्छ कहिलेकाहीं । छोरी धृति जन्मिदा म लोकसेवा आयोगमा शाखा अधिकृतको परीक्षा दिँदै थिएँ । ढिला गरि सरकारी सेवामा प्रवेश गरिएकाले अवकाश चाहिँ छिटै भइयो । मैले सरकारी सेवाबाट अनिवार्य अवकाश पाउनु र छोरीले पिएचडी उपाधि हासिल गर्नु पनि सँगसँगै जस्तै भएछ । छोरी....
पुरा पढ्नुहोस »

जि पि के फाउण्डेशन अमेरिकाको खाद्यान्न वितरण कार्य जारी

  दूरबिन नेपाल, न्युयोर्क गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सेप्टेम्बर ३० अर्थात बुधवार दुई चरणमा निशुल्क खाद्यान्न वितरण गरेको छ । बिहानको ११ः३० बजे पहिलो चरण र दिउसोको तीन बजे दोस्रो चरणको खाद्यान्न वितरण गरेको फउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए । न्युयोर्कको क्वीन्स....
पुरा पढ्नुहोस »

फिप्नाले रक्तदान कार्यक्रम गर्दै

दूरबिन नेपाल, न्युयोर्क कोभिड १९ का कारण न्युयोर्कमा रगत अभाव भएको कारण नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका, फिप्नाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएको जानकारी अनुसार नोभेम्बर २९ तारिखका दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । विहान ११ बजेदेखि ३....
पुरा पढ्नुहोस »

संविधान दिवसमा फिप्नाको अन्तरक्रिया सम्पन्न

दूरबिन नेपाल, न्युयोर्क नेपालको संविधानको पुनर्लेखन गर्नुपर्ने माग आदिवासी जनजाती अभियन्ताहरुले गरेका छन । संविधान दिवसको दिन नेपाल आदिवासी जनाजाति महासंघ अमेरिका फिप्नाद्धारा गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो माग गरिएको हो । सेप्टेम्बर २० तारिखका दिन भर्चुअल प्रविधिमा गरिएको सो....
पुरा पढ्नुहोस »

बन्दना राणा UNFPA अन्तर्गत उच्च स्तरीय आयोगको सदस्यमा मनोनित

नेपाली महिला अधिकारकर्मी एवं राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छिन । राष्ट्र संघीय महिला बिरुद्धको बिभेद निरुपण समितिका उपाध्यक्ष समेत रहेकी राणा महिला अधिकारको लागि गठित अन्तर्राष्ट्रिय उच्च स्तरीय आयोगकी सदस्यमा....
पुरा पढ्नुहोस »

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्धारा निशुल्क खाद्यान्न वितरण

  दूरबिन नेपाल, न्युयोर्क गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले निशुल्क तरकारी वितरण गरेको छ । फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले दिएको जानकारी अनुसार जम्मा १६ सय बाकस तरकारी वितरण गरिएको हो । वितररण गरिएको तरकारीमध्ये १४ सय बाकस तरकारी विभिन्न संघसस्ंथाका प्रतिनिधिहरुले ब्रुकलिनको वेयर....
पुरा पढ्नुहोस »

कुलमान घिसिङको पक्षमा न्युयोर्कमा प्रदर्शन

दूरबिन नेपाल, न्युयोर्क नेपाल विद्युत प्रधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ति गरिनुपर्ने माग गर्दै अमेरिकाको न्युयोर्कमा प्रदर्शन गरिएको छ । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाको आयोजनामा भएको प्रदर्शनमा अमेरिकावासी नेपालीहरुको उपश्थिती रहेको अध्यक्ष लोक....
पुरा पढ्नुहोस »

उदयपुरका बालसरी राईलाई अमेरिकाका किरात राईहरुले गरे तीन लाख सहयोग

दूरबिन नेपाल, न्युयोर्क बिराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेका उदयपुरका बालसरी राईलाई अमेरिकामा रहेका किरात राईहरुको पहलमा सहयोग संकलन गरी वितरण गरिएको छ । टाउकोमा गम्भिर चोट लागि बिराटनगरमा उपचार गराइरहेका राईको तर्फबाट भतिजा मोहन विक्रम राईले अमेरिकाबाट संकलित तीन लाख ६ हजार तीन....
पुरा पढ्नुहोस »

फिप्नाको बागलुङका बाढीपीडितलाई सहयोग

दूरबिन नेपाल, न्युयोर्क बागलुङ जिल्लाको ढोरपाटनको बुर्तीबाङका बाढी पहिरो पीडितलाई नेपाल आदिवासी जनजाती महासंघ अमेरिका, फिप्नाले आर्थिक सहयोग गरेको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएको जानकारी अनुसार ७ सय अमेरिकी डलर बागलुङ सेवा समाज अमेरिकाका संस्थापक अध्यक्ष एवं एनआरएनए अमेरिकाका बोर्ड अफ....
पुरा पढ्नुहोस »

नेजस लंगआईलेण्डद्वारा आयोजित कार्यक्रममा ८० जनाले रक्तदान गरे

दूरबिन नेपाल, न्युयोर्क नेपाली जनसम्पर्क समिति अमेरिका अन्तर्गत न्युयोर्कको लङआईलेण्ड शाखाको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०७ औं जन्मदिनको अवसरमा नेजस अमेरिका लङआईल्याण्ड च्याप्टरद्धारा आयोजित....
पुरा पढ्नुहोस »

नेपाल सरकारले आदिवासी जनजातिहरुको संस्कृतिमाथी आक्रमण गरेको फिप्नाको आरोप

  दूरबिन नेपाल, न्युयोर्क नेपाल सरकारले आदिवासी जनजातिहरुको मौलिक संस्कृतिमाथी श्रृङ्खलाबद्ध आक्रमण र हस्तक्षेप गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले आपत्ति जनाएको छ । अध्यक्ष लोक चेम्जोङद्धारा जारी विज्ञप्तिमा सरकारले ललितपुरमा रातो मच्छेन्द्रनाथको रथ यात्राका क्रममा....
पुरा पढ्नुहोस »

“जित्नु या हार्नु स्वाभाविक हो तर म संधै उच्च प्रतिस्पर्धा चाहन्छु ।” मेसी

दूरबिन नेपाल पछिल्लो एक महिना यता विश्व फुटवलमा मेसीले बार्सिलोना छाड्ने विषयले ब्यापकता पायो । मिडियामा निकै कम देखिन चाहने मेसीको स्वभावका कारण पनि उनको आन्तरिक इच्छा के थियो । किन उनले बार्सिलोना छाड्ने इच्छा राखे ? के साच्चिनै मेसी बार्सिलोना छाड्दै छन् ? मेसी बिनाको बार्सिलोना कस्तो होला ? भन्ने....
पुरा पढ्नुहोस »

गिरिजा प्रसाद कोइराला फाउण्डेशनद्वारा स्वास्थ्य सामग्री वितरण

दूरबिन नेपाल, न्युयोर्क गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिकाले निशुल्क पीपीइ वितरण गरेको छ । काग्रेंसउमेन ग्रेस मेङ्गको प्रायोजक र क्वीन्स चेम्बर अफ कमर्सको पार्टनरमा साना उद्यमीहरुलाई निशुल्क पीपीइ वितरण गरिएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले जनाएका छन । सेप्टेम्बर २ का दिन गरिएको....
पुरा पढ्नुहोस »