Bishnu Ghimire

कोरोनाका कारण अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीको निधन

गणेश थापा ।  क्यालिफोर्निया, २९ भदौ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा कोरोना भाइरसको संक्रमणका कारण सोमबार एक नेपाली युवाको मृत्यु भएको छ । स्थानीय कन्ट्राकोष्टा काउंटीको एलसेरिटो सिटीमा परिवारसहित बस्दै आएका हेमकुमार चौहानको सोही ठॉउको एक अस्पतालमा निधन भएको हो ।     स्थानीय नेपाली....
पुरा पढ्नुहोस »

कोरोना भाइरसको महामारीबाट विश्वको सवैभन्दा प्रभावित अमेरिकामा अर्को विपद्, पुरै सहर दिउँसै अन्धकार

गणेश थापा/ क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा एक्कासी अन्धकार छाएको छ । क्यालिफोर्निया राज्यको मुख्य सहर सानफ्रान्सिस्कोमा यतिवेला रातझैं अध्यॉरोले ढाकेको छ ।  यहॉ दिउँसोको २ बजिसक्दा समेत दिनरात छुट्याउन करीव-करीव कठिन देखिएको छ । सुर्य उदायको हो या होइन भन्ने कुरा विहानीको....
पुरा पढ्नुहोस »

गिरिजा प्रसाद कोइराला फाउण्डेशनद्वारा न्युयोर्कमा नि:शुल्क पीपीइ वितरण 

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले न्युयोर्कमा साना व्यवसायीहरुका लागि नि : पीपीइ वितरण गरेको छ । काँग्रेसम्यान ग्रेस मेङ्गको प्रायोजन र  क्वीन्स चेम्बर अफ कमर्सको साझेदारीमा साना उद्यमीहरुका लागि  नि:शुल्क पीपीइ  वितरण गरिएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय भेला तथा ज्ञान सम्मेलन शुक्रवार देखि शुरु हुदै 

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज  क्षेत्रको दोश्रो क्षेत्रीय भेला तथा ज्ञान सम्मेलन शुक्रवार देखि शुरु हुदैछ । तीन दिन सम्म संचालन हुने सम्मेलनको अघिल्लो दिन  एनआरएनए अमेरिकाज क्षेत्रले समय तालिका सार्वजनीक गरेको छ । जुम मार्फत हुने सम्मेलनको उद्घाटन शुक्रवार न्युयोर्क समय....
पुरा पढ्नुहोस »

अमेरिकामा ‘सुवेदी समुहले गठन गर्यो छुट्टै जनसम्पर्क समिति’

अमेरिका । नेपाली काँग्रेसको विदेश स्थित निकाय नेपाली जनसम्पर्क समिति अमेरिकामा गैर संस्थापन पक्षले छुट्टै समिति गठन गरेको छ । समितिका पूर्व संयोजक बिष्णु सुवेदी समुहले आइतवार 'जुम' भेला मार्फत नयाँ कमिटि गठन गरिएको जनाएको छ ।   नवगठित समितिको सभापतिमा धनन्जयनरसिंह केसी छन् । उनी सन् २०१४ मा....
पुरा पढ्नुहोस »

‘हल्लाको पछाडि नलाग’ : जनसम्पर्क समिति अमेरिका

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिका अधिवेशन तयारी समितिले जनसम्पर्कका नाममा पछिल्ला समय सार्वजनीक हल्लाकोपाछाडि नलाग्न आग्रह गरेको छ । समितिका सभापति आनन्द विष्ट र महासचिव मुनिन्द्र मुनिन्द्र नेम्वाङ्ग द्वारा आईतवार सॅयुक्त विज्ञप्तिजारी गर्दै यस्तो आग्रह गरेका हुन ।     समितिद्वारा....
पुरा पढ्नुहोस »

अमेरिकामा तीन वटा जनसम्पर्क समिति किन दर्ता गरेको, हुण्डी कारोवार गर्न ?

      सोमनाथ घिमिरे, न्युयोर्क, अमेरिका   Nepali Public Relation Committee Ameirca(NPRCA) नेपाली जनसम्पर्क समिति अमेरिका आर्थिक अनियमितता र चरम विवादमा फसेको छ । विगत ६ वर्षदेखि अधिवेशन नगरी नेपालीहरुबाट उठाइएको चन्दा सहयोग (भुकम्प पिडित, बाढी पिडित, साधारण र कृयाशिल शुल्क, दुर्गा मन्दिर, न्युयोर्क-रिजहुड र महामारी) रकम....
पुरा पढ्नुहोस »

नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय तदर्थ समिति गठन

जुलाई ९ । नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो ।   बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त....
पुरा पढ्नुहोस »

अमेरिकामा काँग्रेसीहरुको कलह,आनन्द बिष्टलाई ‘तँ’ भन्दा बिष्णु सुवेदीको पद गयो

    न्युयोर्क । नेपाली जनसम्पर्क समिति अमेरिकाको पुस्त्यौली विवाद झाङ्गिन पुगेको छ ।  एक अर्कामा पानी बाराबारको स्थितिमा रहेका नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका नेपाली जनसम्पर्क अधिवेशन तयारी समिति अमेरिकाको सभापति आनन्द विष्टले समितिका पूर्व संयोजक बिष्णु सुवेदीलाई....
पुरा पढ्नुहोस »

तामाङ समाज अमेरिकाद्वारा २० हजार  डलरको ‘लोकसेवा परीक्षा उत्पेरणा कोष’ घोषणा

न्युयोर्क । तामाङ समाज अमेरिकाले बीस हजार अमेरिकी डलरको अक्षयकोषको घोषणा गरेको छ । आफ्नो दोस्रो बार्षिकोत्सवको अवसरमा समाजले अक्षयकोषको घोषणा गरेको हो । समाजकी महासचिव बिनिता तामाङद्वारा जारी विज्ञप्तिमा 'लोकसेवा परीक्षा उत्पेरणा कोष' स्थापना गरिएको जनाइएको छ । महासचिव तामाङका अनुसार ....
पुरा पढ्नुहोस »

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निशुल्क खाधान्न वितरण सम्पन्न

न्युयोर्क ।  गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्कखाध्यान्न  वितरण कार्यक्रम अन्तिम पटक मंगलवार सम्पन्न गरेको छ ।   क्वीन्सबोरो प्रेसिडेन्ट सारोन लि सँग सहकार्य गरी निशुल्क खाधन्न वितरण  गरिएको हो। सारोनले फाउण्डेशनलाई एक....
पुरा पढ्नुहोस »

काॅग्रेसको १४ औं महाधिवेशन अगाडि जनसम्पर्क समितिको निर्वाचन हुन सक्दैन : गोविन्द भट्टराई

कृष्णराज खनाल वोस्टन, अमेरिका । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टाईले जनसम्पर्कसमितिहरूको निर्वाचन पार्टीको आसन्न १४ औ महाधिवेशन अगाडि हुन नसक्ने बताउनु भएको छ । यस्तै उहाॅले नेकपाका कार्यकर्ताहरुमानै वर्तमान सरकारप्रति भरोसा,....
पुरा पढ्नुहोस »

लघु कथा र फेसबुके सम्बन्ध !

राम खड्का, न्यू योर्क ।   उमंग र उत्साह त अवश्य नै जाग्ने भयो । संसारको सपनाको देश ऊडन पाऊने अबसर मिल्दा । त्यस मा पनि न्यू योर्क शहरको सफर ।सपनाहरु धेरै बुनिएका थिए । जहाँ धेरै आफन्त र साथि संगी पनि लामो समय देखि रहदै आएका थिए ।   मैले फेसबुकमा “आज राति किन किन निद्रै लागेन ! ” भनेर अपडेट गर्दा । मेरा....
पुरा पढ्नुहोस »

छपन्न खेलाडी परिवारलाई आईओएफटीसीको राहत

काठमाडौं, असार ५ गते । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । कोरानो भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका उपत्यकाका तेक्वान्दो....
पुरा पढ्नुहोस »

कोरोनाका कारण नेपालमा समस्यामा परेकाहरुका लागि फिप्नाले अमेरिकामा शुरु गर्यो चन्दा अभियान 

न्युयोर्क । नेपाल आदिवासी जनजाती महासंघ अमेरिका ( फिप्ना) ले कोरोनाका कारण नेपालमा अप्ठेरोमा परेकाहरुका लागि अमेरिकामा चन्दा अभियान शुरु गरेको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङद्वारा जारी विज्ञप्तीमा 'लकडाउनका कारण विभिन्न रोजगारी गुमाएका मजदुरहरू तथा बटुवाहरू साथै अलपत्र परेकाहरूलाई उपत्यकामा....
पुरा पढ्नुहोस »