Durbin Nepal

नेपाली अमेरिकन बिडेनको समर्थनमा जुट्दै 

लस एन्जलस, ७ जून। डेमोक्र्याटिक पार्टीको तर्फबाट सन् २०२० को लागि राष्ट्रपति पदका उम्मेदवार जो बिडेनको समर्थनमा संयुक्त राज्य अमेरिकाभरका नेपाली अमेरिकीहरूले जून ६ मा भर्चुअल बैठक गरे। भर्चुअल बैठकले नेपाली अमेरिकन शिक्षाविद्, स्वास्थ्यकर्मी, ईन्जिनियर, व्यवसायी, र विभिन्न नेपाली संगठनहरूको....
पुरा पढ्नुहोस »

नेपाली समुदाय बायडेनको समर्थनमा जुट्दै

अमेरिका, ५ जुन। अमेरिकामा रहेका नेपालीहरु आगामी रास्ट्रपति चुनावको लागि डेमोक्रेटिक पार्टीबाट चुनावी मैदानमा उत्रिएका जो बायडेनको समर्थनमा जुटेका छन्। नोभेम्बर ३, २०२० मा हुने रास्ट्रपति चुनावको लागि रिपब्लिकन पार्टीको तर्फबाट रात्रपति डोनाल्ड ट्रंपसँग उनको प्रतिस्पर्धा हुनेछ। अमेरिकाको....
पुरा पढ्नुहोस »

जर्ज फ्लोड केसको बारेमा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले मौनता तोडे

अमेरिका, २ जुन। पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसले मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिकामा जारी घटनाबाट आफु र श्रीमती लौरा मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट "दु:खी" भएको बताएका छन्। उनले आफ्नो बिज्ञप्तिमा अमेरिकाले हाम्रो दुःखलाग्दो असफलताको जाँच गर्ने समय आएको छ। विज्ञप्तिको अगाडी....
पुरा पढ्नुहोस »