Shiva Nepal

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

  क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा....
पुरा पढ्नुहोस »

अमेरिकामा कागजपत्र बिहिनलाई जनगणनामा समावेश  नगरिने

सुदर्शन नेपाल वाशिङ्टन डि.सी / आप्रवासी प्रति एकपछि अर्काे गरी कठाेर हुँदै गएका राष्ट्रपति डाेनाल्ड ट्रम्पले हाल जारी जनगणनामा कागजपत्रबिहिनलाई  समाबेश नगर्ने "मेमाे"मा  हस्ताक्षर गरेका छन्।  राष्ट्रपति ट्रम्पकाे यस कदमलई उनकाे आप्रवासी प्रति थप आक्रामक नीतिका रुपमा हेरिएकाे छ । ट्रम्पले यस "मेमाे"....
पुरा पढ्नुहोस »

ढकालद्धारा वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घाेषणा

  नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी अगस्ट महिनाकाे (१०-११) हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षकाे लागी उम्मेद्वरीकाे घाेषणा गरेका छन् । काठमाडौंमा आयाेजित एक समाराेह बिच उपाध्यक्ष ढकालले आफ्नाे प्यानल सहित उम्मेद्वारीकाे घाेषणा गरेका हुन् । ग्लाेबल आई.एम मी....
पुरा पढ्नुहोस »

अमेरिकामा एकलाख बढिको मृत्यु, ट्रम्प भने गल्फमा रमाउदै !

सुदर्शन नेपाल स्यानफ्रान्सिस्काे/अमेरिका विश्वव्यापी काेराेना कहरकाे सबैभन्दा बढी क्षति व्यहाेरेकाे अमेरिकाले झण्डै एक लाख मानवीय क्षति व्यहाेरेकाे छ । प्रतिष्ठित 'द न्यूयाेर्क टाईम्स'ले गत आईतवार प्रकाशित गरेकाे विवरण अनुसार अमेरिकाले गत तिन महिनाकाे अवधिमा एक लाख आफ्ना नागरिक गुमाउनु....
पुरा पढ्नुहोस »

हनुमानढोका दरबार पुनःनिर्माण हुँदै

भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबारको पुनःनिर्माण ३२ महिनापछि शुरु हुँदै । तस्बिर : पूर्णप्रसाद मिश्र,....
पुरा पढ्नुहोस »

पेरूमा ७.३ म्याग्निच्युडको भुकम्पपछि सुनामीको चेतावनी

लिमा, पेरू, ३० पुस / पेरुको सामुद्रिक क्षेत्रमा आइतबार विहान ७.३ म्याग्निच्युडको भुकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजिएस)ले जनाएको छ । भूकम्पपछि पेरुका केही भाग तथा छिमेकी राष्ट्र चिलीमा सुनामी आउनसक्ने भनी चेतावनी दिइएको भएपनि केही समयपछि उक्त चेतावनीलाई खारेज गरिएको छ । अमेरिकी भूगर्भ विभागले....
पुरा पढ्नुहोस »

नयाँ सरकार फागुन दोश्रो साता पछि

काठमाडौँ, ३० पुस । निर्वाचन आयोगले सङ्घीय संसदलाई पूर्णता दिने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र तुल्याएको छ । आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका सन्दर्भमा दल दर्ता, निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन अधिकृत नियुक्ति र निर्वाचन अधिकृतको....
पुरा पढ्नुहोस »

भागबन्डामा सकस, ६०/४० गरौं : एमाले, मुख्यमन्त्री र सभामुख एकअर्कालाई गरौं : माओवादी केन्द्र

काठमाडौँ, पुस ३० । एमाले र माओवादी केन्द्रद्धारा गठित कार्यदलले ३ दिन भित्र राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँडलाई टुंग्याउने तयारी गरेको छ । सिहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार कार्यदलको बैठक बसेको थियो । राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड र प्रदेश सरकार गठनका विषयमा गृहकार्य....
पुरा पढ्नुहोस »

अत्यधिक मदिरा सेवनका कारण समाज आक्रान्त बन्दै

अछाम, ३० पुस / अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ । दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ । करिब २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण शुरु....
पुरा पढ्नुहोस »

बाम गठबन्धनको बैठक बस्दै, भागबन्डा मिलाउने कसरत !

काठमाडौँ, पुस ३० । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तयार गरेको संयुक्त कार्यदलको बैठक आइतबार बस्दैछ । बैठकले राष्ट्रिय सभाको उम्मेदवार छनौट र प्रदेश सरकार गठनका लागि मापदण्ड तयार गर्ने तयारी गर्दैछ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा अपरान्ह ३ बजे कार्यदलको बैठक बस्दै छ । ६०/४०....
पुरा पढ्नुहोस »