Toya Dahal

नेपालका हजुरआमा- हजुरबा र अमेरिकाका नाती- नातिनीहरू

प्रा. डा. दुर्गा दाहाल भनिन्छ: अमेरिका अवसर र संभावनाहरूको देश हो । हो पनि तर पहिलो पुस्ताले अनेकौँ कष्ट र संघर्षका दिनहरू व्यतीत गर्नु पर्ने हुन्छ । अनेकौँ चुनौतीहरूको सामना गरे पछि सफलता र आशाका किरणहरू देखा पर्न थाल्छन । पहिलो पुस्ता: नेपालमै जन्मेर, हुर्केर,बढेर,  पढेर, अथवा परेर विभिन्न वाध्यता....
पुरा पढ्नुहोस »

ट्रम्प फेरि विवादमा

 राम कुमार सुबेदी अमेरिकी राष्ट्रपति ट्रम्पले देशका लागि ज्यानको बलिदान गर्ने सेनाहरूलाई लुजर र सकर जस्ता भद्धा र अभद्र शब्दद्वारा र यहाँ उल्लेख गर्न नै नसकिने अश्लील वाक्यमा बिगतको पेरिस भ्रमणको बेलामा गाली गरेका कुरा दि एट्लान्टिस न्यूजले समाचार प्रकाशित गरेको छ l उनले यस्ता हरुवा र चुसुवा मरेका....
पुरा पढ्नुहोस »

अमेरिका आएपछि नेपालका ठूलाबडा भनाउँदाहरू पनि काम गर्छन

प्रा. डा. दुर्गा दाहाल   यसपटक कुनै राज्यको बारेमा नलेखी अमेरिकाबाट नेपालीहरूले सिक्नु पर्ने दुईवटा विषयहरूको बारेमा चर्चा गर्न गई रहेको छु । यद्यपि अमेरिकामा नेपालीहरूको त्यति लामो बसाई छैन तर पनि निकै छोटो समयमा नेपालीहरूले तरक्की गरेका छन किनभने हामीले अमेरिकाबाट सिक्नुपर्ने धेरै पाठहरू....
पुरा पढ्नुहोस »

यो राज्यमा 5 हज़ार भन्दा बढ़ी नेपाली छन

प्रा. डा. दुर्गा दाहाल  फ्लोरिडा (Florida) यो राज्य संयुक्तराज्य अमेरिकाको दक्षिणीपश्चिमी क्षेत्रमा अवस्थित एक सुन्दर पर्यटकीय स्थल हो ।यो राज्यको जनसंख्या २१ मिलियन भन्दा बढी छ । जनसंख्याका दृष्टिकोणले संयुक्त राज्य अमेरिकाको तेश्रो ठूलो राज्यमा पर्दछ ।यस राज्यको राजधानी Tallahassee हो । यो राज्य 27 औँ राज्यको....
पुरा पढ्नुहोस »

पोलमा पछि परेपनि ट्रम्पले नै बाजी मार्न सक्छन्

राम कुमार सुबेदी   हरेक मत सर्वेक्षणले ट्रम्प पछाडि परेका छन् l यहाँसम्म कि उनलाई समर्थन गर्ने फक्स न्युजले समेत पछाडि देखाई रहेको छ l तर नोभेम्बरमा हुने चुनाबमा गत चुनाबमा झै फेरि बाजी मार्न सक्छन् ट्रम्पले l हो बेरोजगारी बढेको छ l व्यवसाय बन्द छन् l लगभग एक लाख असी हजार मान्छे कोरोनाबाट निधन भैसकेका छन् l....
पुरा पढ्नुहोस »

यस राज्यमा बसेका नेपालीहरू प्रतिष्ठित कम्पनीहरूमा काम गर्दछन

प्रा. डा. दुर्गा दाहाल   एरिज़ोना (Arizona) संयुक्त राज्य अमेरिकामा भएका ५० (पचास) वटा राज्यहरू मध्ये यो राज्य पनि विशेष रूपमा गनिने राज्य हो यद्यपि यहाँ नेपालीहरूको त्यति बाक्लो उपस्थिति छैन । Geographically, Arizona is located in the southwestern region of the United States and is the 6th largest state in terms of area and 14th most populous. It shares its border with the American states of Utah, California, Colorado, New Mexico, Nevada, and the Mexican states of Baja California and....
पुरा पढ्नुहोस »

थोरै नेपालीहरु बस्ने कट्टरपन्थीहरुको बाहुल्यता रहेको राज्य

प्रा. डा. दुर्गा दाहाल नेब्रास्का (Nebraska) Nebraska एउटा ग्रामीण राज्य हो । यो राज्यलाई  कुनै समयमा “The great American desert “ पनि भनिन्थ्यो । यो राज्यको nickname “Tree Planter’s State” पनि हो । In 1854, the Nebraska territory was created by the Kansen-Nebraska act. People really began to move to Nebraska in the 1860s when the Homestead acts allowed people to get free land in the area. Nebraska मा बसोबास गर्ने मानिसलाई Nebraskans भनिन्छ । यो राज्यमा अत्यधिक मानिसहरू Republicans छन....
पुरा पढ्नुहोस »

एएनए कार्यसमिति र सल्लाहकार समितिमा मनोनयन 

दूरबिन नेपाल अमेरिका ।  अमेरिकावासी नेपालीको सबै भन्दा पुरानो मध्येको एक एशोसियसन अफ नेपालीज इन अमेरिका एएनएले रिक्त रहेका कार्यसमिति र सल्लाहकार समितिमा विभिन्न पेशा र क्षेत्रका विशिष्ट ब्यक्तिहरूलाई मनोनयन गरेको छ । एएनए अध्यक्ष खगेन्द्र अधिकारीद्वारा शुक्रबार  जारी विज्ञप्तिमा जुलाई २६ गते....
पुरा पढ्नुहोस »

 कोलोराडो: १५ हजार नेपाली र २२ वटा संघ- संस्था

प्रा. डा. दुर्गा दाहाल   कोलोराडो (Colorado)      संयुक्तराज्य अमेरिकाको पश्चिमीभागमा अवस्थित अत्यन्त सुन्दर प्राकृतिक राज्य हो कोलोराडो । यो राज्यमा प्रकृतिका अनुपम दृश्यहरू देख्न पाईन्छन र नेपालको प्राकृतिक सुन्दरतासंग अनेकोँ सादृश्यताहरूको मेल छ । यस राज्यका कैयौँ अमेरिकनहरु त्यहाँ नेपाल पुगेर पनि....
पुरा पढ्नुहोस »

नेपालमा छोरी भएर जन्मिनु नै अपराध हो ?

बब विनय नेपाली समाज खुला परिवेश र त्यसका आधारभुत मूल्यमान्यताबाट निर्देशित भएर आएको हुँदै हैन । लोकाचारका लागि कतिपय इच्छा, चाहना र भावनालाई दबाएर बाच्नु र हाँस्नु पर्ने बाध्यता छँदै छ नेपाली समाजमा । जसका कारण  पीडितका हृदयविदारक दृष्य र पीडकका अमानवीय कर्तुतले नेपाली समाजलाई बेला बखत तरङ्गित....
पुरा पढ्नुहोस »

 थप १२ सय डलर कहिले आउला ?

  सुदर्शन नेपाल / वाशिङ्टन डी. सी.              काेराेना भाईरस महामारीका कारण अमेरिकी जनताहरूलाई दिइने राहत स्वरुप दाेस्राे चरणको स्टिमुलस चेक संसदकाे माथिल्लाे सदनबाट कहिले पास हुन्छ भन्ने अन्याैलता बढेको छ । सिनेट मेजाेरिटी लिडर मिच मेकानलका अनुसार डेमोक्र्याट र रिपब्लिकनहरू बिच सहमति हुन नसक्दा....
पुरा पढ्नुहोस »

अपराधीलाई जोगाउने न्यायाधीशलाई  जनन्यायलयमा  लानु  पर्छ  

 बब विनय नेपाल भ्रष्टाचारीहरूको क्रिडास्थल भएको छ । रोग, शोक र विपत्‌को चपेटामा पर्दा पनि औषधि र कात्रो खरिदमा समेत चरम भ्रष्टाचार छ ।  उखेल्न नसक्ने गरि गढेको भ्रष्टाचाररूपी ऐजेरुले ग्रसित नेपाल जस्तो देशमा यही बेला कोरोनाको महाविपत थपिएको छ । कोरोनाको संकटमा पनि मन्त्री र सरकारी निकायले....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली फिजिसिस्टसहरुको सम्मेलन संपन्न

 अमेरिका  /    अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था असोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) ले तेस्रो बैज्ञानिक सम्मेलन तथा तेस्रो वार्षिक साधारणसभा यहि जुलाई १९ मा सम्पन्न गरेको छ । संस्थाका सचिव डा. सी. आर. भट्टको संयोजकत्वमा भएको तिन दिने उक्त सम्मेलन सुक्रबार जुलाई १७ मा सुरु....
पुरा पढ्नुहोस »

माइकल ज्याक्सन जन्मिएको राज्यमा साढे तीन सय नेपाली

प्रा. डा. दुर्गा दाहाल इन्डियाना  (INDIANA) इन्डियाना (Indiana) संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा सुन्दर  राज्य हो । आकार र आयतनका हिसाब- किताबले संयुक्तराज्य अमेरिकाको ३८ औँ ठूलो र जनसंख्याको दृष्टिकोणले १७ औँ ठूलो राज्यमा पर्दछ । यस राज्यको सबैभन्दा ठूलो, आकर्षक र राजधानी समेत रहेको स्थल....
पुरा पढ्नुहोस »