आजको छापाबाट

उत्तर कोरियाली नेता किमको अवस्था राम्रो रहेको दक्षिण कोरियाको दावी

दूरबिन नेपाल, अमेरिका केही दिनदेखि गुमनाम रहेका उत्तर कोरीयाली नेता किम जोङ उन जिवित र राम्रो अवस्थामा रहेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरीयाका राष्ट्रपति निकट गुप्तचर निकायको हवाला दिंदै एशोसियट्स प्रेसले लेखेको छ । किमका हजुरबुबाको एक सय ८ औं जन्मदिनमा उनी उपश्थित नभएपछि विभिन्न अफवाहहरु....
पुरा पढ्नुहोस »

कोरोनाको कारण न्युयोर्क सीटीका सबै विद्यालय बन्द

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसबाट लाग्ने रोग कोभिड १९का कारण मृतक र संक्रमितको संख्या बढ्दै गएपछि न्युयोर्कका सबै सार्वजनिक विद्यालय बन्द गरिएको छ । न्युयोर्कका गभर्नर एण्ड्«यु कुमोले आइतबार सांझ प्रेस ब्रिफिङमार्फत कोरोना भाइरसका कारण न्युयोर्कको अवस्था झन खतरापुर्ण बन्दै गएको भन्दै सबै....
पुरा पढ्नुहोस »

कोरोना भाइरसविरुद्ध ट्रम्पको आक्रामक निर्णयः युरोपसंग यात्रा विच्छेद

  दूरबिन नेपाल, न्युयोर्क अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोप र अमेरिकाको सबै यात्रालाई विच्छेद गरेका छन । अमेरिकामा कोरोना भाइरसको फैलावट तिब्र भएपछि राष्ट्रपति ट्रम्पले युरोपसंगको यात्रा प्रतिबन्ध जस्तो आक्रमक निर्णय गरेका हुन । ह्वाइट हाउसबाट बुधबार सांझ सम्बोधन गर्दै ट्रम्पले....
पुरा पढ्नुहोस »

कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने

दूरबिन नेपाल, न्युयोर्क संसारभरी फैलिदै गएको महामारी कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ को प्रभाव अमेरिकामा पनि बढ्दै गएपछि अमेरिकाभरी त्रास बढिरहेको छ । यसै विच कोरोना भाइरसको रोकथामको लागि सरकारी टास्क फोर्सका प्रमुख तथा उपराष्ट्रपति माइक पेन्सले कोभिड १९ को रोकथामलाई नियन्त्रण गर्न विद्यालय....
पुरा पढ्नुहोस »

कोरोना भाइरसको कहरः न्युयोर्क लगायत थप चार अमेरिकी राज्यमा संकटकाल

दूरबिन नेपाल, न्युयोर्क विश्वभर त्राही मच्चाइरहेको नोभेल कोरोना भाइरसको संक्रमण बढेन थालेपछि न्युयोर्कमा पनि संकटका लगाइएको छ । शनिवार न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले पक्रकार सम्मेलन गर्दै नोभेल कोरोना भाइरसका कारण लाग्ने रोग कोविड १९ को संक्रमण बढ्दै गएकोले संकटकालको घोषणा गरिएको जनाएका....
पुरा पढ्नुहोस »

सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाद्वारा राजिनामा

दूरबिन नेपाल, नेपाल सम्बाददाता अन्ततः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजिनामा दिएका छन । अडियो प्रकरण बाहिरीएपछि मन्त्री बास्कोटाले राजिनामा दिएका हुन । सेक्युरीटी प्रिन्टीङ प्रेस खरिद प्रक्रियाका सम्बन्धमा कन्त्री बास्कोटाले कमीसन मागेको अडियो बाहिरीएपछि बास्कोटा संकटमा....
पुरा पढ्नुहोस »

थाइल्याण्डमा एक सैनिकद्वारा सामुहिक हत्या (मास सुटिङ), कम्तीमा २१ जनाको मृत्यु

दूरबिन नेपाल दक्षिणपूर्वी एशियाको थाइल्याण्डमा एक सैनिकले कम्तीमा २१ जनाको हत्या गरेका छन । थाइल्याण्डको पूर्वी क्षेत्रमा रहेको एक मलमा भएको सो घटनामा थाई सैनिकले अन्धाधुन्ध गोली चलाएका थिए जसले २१ निर्दोष सर्वसाधारण मारिएका छन । घटना थाइलयण्डको पिछडीएको क्षेत्र दक्र्षीणपूर्वी क्षेत्रमा रहेको....
पुरा पढ्नुहोस »

जनावरले खाने यौन उत्तेजक औषधि मानिसले खाएपछि

दूरबिन नेपाल, अमेरिका मानिसहरु यौनको लागि कति मरिहत्ते गर्छन भन्ने उदाहरण धेरै छन । यौनकै मामलामा मानिसहरुले होस गुमाउंदा धेरै बर्बादीका घटनाहरु भएका छन । मानिसहरुको ज्यानै गएको त छंदैछ । कति आजिवन अशक्त बनेका छन । हामी चर्चा गर्दैछौं यस्तो घटनाको जसमा एक जना मानिसले गोरुलाई खुवाउने यौन उत्तेजक....
पुरा पढ्नुहोस »

अमेरिकामा डोनल्ड ट्रम्प पूर्व राष्ट्रपति अब्राहम लिंकनभन्दापनि असल– रिपव्लिकन सर्वे

दूरबिन नेपाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पूर्व राष्ट्रपति अब्राहम लिंकनभन्दा पनि लोकप्रीय र असल रहेको एक सर्वेक्षणले दावी गरेको छ । रिपब्लिकन समर्थकहरुमाझ गरिएको एक सर्वेक्षणबाट सो नतिजा निस्केको द हिल नामक एक अनलाइनले दावी गरेको छ । सर्वेक्षण अर्को समाचार एजेन्सी इकोनोमिष्ट यु जिओभीले....
पुरा पढ्नुहोस »

“नेकपाको पहिलो र कार्यकारी अध्यक्ष म नै हो” प्रधानमन्त्री ओली

दूरबिन नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको पहिलो अध्यक्ष आफुनै भएको बताएका छन । कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम फायर साइडमा टेलिभिजनकर्मी भुषण दाहालसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले मर्यादाक्रममा आफु पहिलो अध्यक्ष र पुष्पकमल दाहाल त्यसपछिको अध्यक्ष भएको प्रष्ट पारे ।....
पुरा पढ्नुहोस »

राष्ट्रपति ट्रम्पका ‘राजनैतिक गुरु’ तथा  चुनावी कमाण्डर म्यानफाेर्टलाई ४७ महिनाकाे जेल सजाय 

दूरबिन नेपाल सम्वाददाता   न्युयाेर्क । अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पका सहयाेगिहरु एक पछि अर्काे गर्दै विवादमा फस्ने वा कानुनी सजाय पाउने क्रम बढ्दै गएकाे छ । यसै क्रममा राष्ट्रपति ट्रम्पका पूर्व सहयाेगी पल म्यानफाेर्ट पनि जेल जाने भएका छन् । ब्याङ्क ठगी र कल छलीकाे आराेपमा भर्जिनियाकाे....
पुरा पढ्नुहोस »

भेनेजुयलाकाे बिषयमा प्रचण्डद्वारा जारी विज्ञप्ती प्रति  अमेरिकाले नेपाल सरकारकाे धारणा माग्याे 

काठमाडौँ  । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुइ मध्येका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलाका  विषयमा जारी गरेकाे  विज्ञप्ती प्रति अमेरिकाले नेपाल सरकारकाे आधिकारिक धारणा मागेको छ । नेकपा अध्यक्ष  दाहालले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर....
पुरा पढ्नुहोस »

गाडी दुर्घटनामा सशस्त्रका एसपी पोखरेलको मृत्यु, प्रजिअ भट्टराई घाइते

काठमाडौँ । गाडी दुर्घटनामा परि सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको मृतु भएको छ । शनिवार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किदै गर्दा पोखरेल सवार बा १ झ १६३३ गाडी बाराको कलैयामा दुर्घटनामा परि उनको मृत्यु भएको हो । गाडीमा सवार बाराका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० गणेश भट्टराई गम्भीर घाइते....
पुरा पढ्नुहोस »