आप्रबास मामिला

नेपालका हजुरआमा- हजुरबा र अमेरिकाका नाती- नातिनीहरू

प्रा. डा. दुर्गा दाहाल भनिन्छ: अमेरिका अवसर र संभावनाहरूको देश हो । हो पनि तर पहिलो पुस्ताले अनेकौँ कष्ट र संघर्षका दिनहरू व्यतीत गर्नु पर्ने हुन्छ । अनेकौँ चुनौतीहरूको सामना गरे पछि सफलता र आशाका किरणहरू देखा पर्न थाल्छन । पहिलो पुस्ता: नेपालमै जन्मेर, हुर्केर,बढेर,  पढेर, अथवा परेर विभिन्न वाध्यता....
पुरा पढ्नुहोस »

अमेरिका आएपछि नेपालका ठूलाबडा भनाउँदाहरू पनि काम गर्छन

प्रा. डा. दुर्गा दाहाल   यसपटक कुनै राज्यको बारेमा नलेखी अमेरिकाबाट नेपालीहरूले सिक्नु पर्ने दुईवटा विषयहरूको बारेमा चर्चा गर्न गई रहेको छु । यद्यपि अमेरिकामा नेपालीहरूको त्यति लामो बसाई छैन तर पनि निकै छोटो समयमा नेपालीहरूले तरक्की गरेका छन किनभने हामीले अमेरिकाबाट सिक्नुपर्ने धेरै पाठहरू....
पुरा पढ्नुहोस »

थोरै नेपालीहरु बस्ने कट्टरपन्थीहरुको बाहुल्यता रहेको राज्य

प्रा. डा. दुर्गा दाहाल नेब्रास्का (Nebraska) Nebraska एउटा ग्रामीण राज्य हो । यो राज्यलाई  कुनै समयमा “The great American desert “ पनि भनिन्थ्यो । यो राज्यको nickname “Tree Planter’s State” पनि हो । In 1854, the Nebraska territory was created by the Kansen-Nebraska act. People really began to move to Nebraska in the 1860s when the Homestead acts allowed people to get free land in the area. Nebraska मा बसोबास गर्ने मानिसलाई Nebraskans भनिन्छ । यो राज्यमा अत्यधिक मानिसहरू Republicans छन....
पुरा पढ्नुहोस »

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

  क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा....
पुरा पढ्नुहोस »

 कोलोराडो: १५ हजार नेपाली र २२ वटा संघ- संस्था

प्रा. डा. दुर्गा दाहाल   कोलोराडो (Colorado)      संयुक्तराज्य अमेरिकाको पश्चिमीभागमा अवस्थित अत्यन्त सुन्दर प्राकृतिक राज्य हो कोलोराडो । यो राज्यमा प्रकृतिका अनुपम दृश्यहरू देख्न पाईन्छन र नेपालको प्राकृतिक सुन्दरतासंग अनेकोँ सादृश्यताहरूको मेल छ । यस राज्यका कैयौँ अमेरिकनहरु त्यहाँ नेपाल पुगेर पनि....
पुरा पढ्नुहोस »

माइकल ज्याक्सन जन्मिएको राज्यमा साढे तीन सय नेपाली

प्रा. डा. दुर्गा दाहाल इन्डियाना  (INDIANA) इन्डियाना (Indiana) संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा सुन्दर  राज्य हो । आकार र आयतनका हिसाब- किताबले संयुक्तराज्य अमेरिकाको ३८ औँ ठूलो र जनसंख्याको दृष्टिकोणले १७ औँ ठूलो राज्यमा पर्दछ । यस राज्यको सबैभन्दा ठूलो, आकर्षक र राजधानी समेत रहेको स्थल....
पुरा पढ्नुहोस »

अमेरिकामा कागजपत्र बिहिनलाई जनगणनामा समावेश  नगरिने

सुदर्शन नेपाल वाशिङ्टन डि.सी / आप्रवासी प्रति एकपछि अर्काे गरी कठाेर हुँदै गएका राष्ट्रपति डाेनाल्ड ट्रम्पले हाल जारी जनगणनामा कागजपत्रबिहिनलाई  समाबेश नगर्ने "मेमाे"मा  हस्ताक्षर गरेका छन्।  राष्ट्रपति ट्रम्पकाे यस कदमलई उनकाे आप्रवासी प्रति थप आक्रामक नीतिका रुपमा हेरिएकाे छ । ट्रम्पले यस "मेमाे"....
पुरा पढ्नुहोस »

वर्षैभरि नै नेपाली कार्यक्रमहरू हुने अमेरिकाको राज्य

प्रा. डा. दुर्गा दाहाल विसकन्सिन ( WISCONSIN  ) यो राज्यको  बारेमा नेपालका नेपालीहरूले कमै सुनेका होलान र अमेरिकमा भएका नेपालीहरूले पनि कमै बुझेका होलान ।अत: आज यस राज्यका बारेमा केही प्रकाश पार्न गई रहेको छु । यो सुन्दर राज्य संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित दुईवटा विशाल तालको बीचमा अवस्थित....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली भाषाको पढाई हुने राज्य

प्रा. डा. दुर्गा दाहाल   ओरिगन ( Oregon ) यो राज्य संयुक्तराज्य अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रको पश्चिमी उपकुलमा अवस्थित छ । यस राज्यको उत्तरीभागलाई कोलम्बिया नदीले र दक्षिणीभागलाई स्नेक नदीले छुट्याएको छ ।यो राज्यको स्थापना सन 1859 मा भएको हो । यो राज्यको Voodoo doughnuts, salt & straw ice- cream, craft beer, pok-pok’s chicken wings, Tillamook cheese, hazelnuts,....
पुरा पढ्नुहोस »

नेपालीहरूले राजनीति र जातको आधारमा संगठन नखोलेको राज्य

प्रा डा दुर्गा दाहाल   क्यान्सास ( KANSAS ) यो राज्य संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित छ। यहाँको राजधानी Topeca र यसराज्यको सबैभन्दा ठूलो सहरको नाम विचिता (Wichita) हो । यो राज्यको उत्तरमा नेब्रास्का (Nebraska), पूर्वमा मिजौरी (Missouri), दक्षिणमा ओक्लोहोमा (Oklahoma), र पश्चिममा कोलोराडो (Colorado) पर्दछ । Kansas has been home to many tribal groups for....
पुरा पढ्नुहोस »

ट्रम्पद्वारा डिभी लोटरी, ग्रीन कार्ड र  कामदार भिसामा रोक

 जाङ्गबु शेर्पा अमेरिका । सर्वेक्षणहरूले आँउदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सम्भावना कमजोर हुँदै गएको देखाइरहेका बेला आप्रवासी प्रति अनुदार पक्षको मत आकर्षित गर्न चर्को भाषण र अनुदार कदम उठाएका छन् । ट्रम्पले भर्खरै आगामी डिसेम्बरसम्मका....
पुरा पढ्नुहोस »

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको साधारण सभा सम्पन्न

दूरबिन नेपाल, न्युयोर्क युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले वार्षिक साधारण सभा भर्चुएल बैठकबाट सम्पन्न गरेको छ । जुम प्रविधिको प्रयोग गरी साधारणसभा अध्यक्ष मुना राईको सभापतित्वमा सम्पन्न भएको थियो । साधारण सभाका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले....
पुरा पढ्नुहोस »

अमेरिकाबाट नेपाल जाने उडान तालिकामा केहि परिवर्तन

दूरबिन नेपाल, न्युयोर्क नेपाल जाने उडान तालिकामा केही परिवर्तन भएको अमेरिकास्थित नेपाली दुतावासले जनाएको छ । बुधबार सूचना जारी गदै दुतावासले पहिले तोकिएको समय तालिकामा केही परिवर्तन गरिएको जनाएको छ । नयाँ तालिका अनुसार न्युयोर्कको जोन अफ केनेडी(जेएफके) एअरपोर्टबाट टर्किस एअरलाइन्सले जुन २३ को....
पुरा पढ्नुहोस »

डाका कार्यक्रम खारेज गर्ने ट्रम्पको आदेश सर्वोच्चले उल्टायो

जाङ्बु शेर्पा, दूरबिन नेपाल, अमेरिका ट्रम्प प्रशासनले डिफर्ड एक्सन फर चाइल्डउड कार्यक्रम बन्द गर्न अघि वढाएको योजनालाई सर्वोच्च अदालतले उल्टाइदिएको छ । डिएसीए अर्थात डाका कार्यक्रम अन्तर्गत बाल्यकालमै अमेरिका आएरपनि कागजपत्र विहिन भएकाहरुको संरक्षणको लागि डाका कार्यक्रम ल्याइएको थियो ।....
पुरा पढ्नुहोस »