खेलकुद

कोरोना भाइरसको महामारीबाट विश्वको सवैभन्दा प्रभावित अमेरिकामा अर्को विपद्, पुरै सहर दिउँसै अन्धकार
गणेश थापा/ क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा एक्कासी अन्धकार छाएको छ । क्यालिफोर्निया राज्यको मुख्य सहर सानफ्रान्सिस्कोमा यतिवेला रातझैं अध्यॉरोले ढाकेको छ । यहॉ दिउँसोको २ बजिसक्दा समेत दिनरात छुट्याउन करीव-करीव कठिन देखिएको छ । सुर्य उदायको हो या होइन भन्ने कुरा विहानीको....
पुरा पढ्नुहोस »

“जित्नु या हार्नु स्वाभाविक हो तर म संधै उच्च प्रतिस्पर्धा चाहन्छु ।” मेसी
दूरबिन नेपाल
पछिल्लो एक महिना यता विश्व फुटवलमा मेसीले बार्सिलोना छाड्ने विषयले ब्यापकता पायो । मिडियामा निकै कम देखिन चाहने मेसीको स्वभावका कारण पनि उनको आन्तरिक इच्छा के थियो । किन उनले बार्सिलोना छाड्ने इच्छा राखे ? के साच्चिनै मेसी बार्सिलोना छाड्दै छन् ? मेसी बिनाको बार्सिलोना कस्तो होला ? भन्ने....
पुरा पढ्नुहोस »

छपन्न खेलाडी परिवारलाई आईओएफटीसीको राहत
काठमाडौं, असार ५ गते । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । कोरानो भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका उपत्यकाका तेक्वान्दो....
पुरा पढ्नुहोस »

कोभिड १९ ले स्थगित स्पेनिस ला लिगा शुरु
दूरबिन नेपाल, अमेरिका
कोभिड–१९का कारण स्थगित भएको लोकप्रीय स्पेनीस लालिगा शुरु भएको छ । कोरोनाको महामारीपछि भएका खेलहरु हेर्न दर्शकहरु मैदानमा उपश्थित थिएनन । सेभियाको घरेलु मैदामा भएको खेलमा सेभियाले रियल वेटिसलाई २–० को अन्तरले पराजित गरेको छ । सेभियाको निम्ति ५६ औं मिनेटमा ओकम्पुसले....
पुरा पढ्नुहोस »

‘लकडाउन कोभिड-१९ पुम्से अनलाइन भिडियो च्याम्पियनसिप हुदैँ’
इन्टरनेश्लन ओपन फ्रेण्ड्ससिप तेक्वान्दो च्याम्पियनसि (आइओएफटीसी) हेडक्वाटरको आयोजनामा लकडाउन कोभिड-१९ पुम्से अनलाइन भिडियो च्याम्पियनसिप हुने भएको छ । आइओएफटीसीको हेडक्वार अमेरिकाको पोर्टल्याण्डमा छ । आइओएफटीसी सन् २००० देखि अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्दै आएको सस्था हो....
पुरा पढ्नुहोस »

विश्वव्यापी नेपाली कराते संगठन गठन, अमेरिकामा क्रियाशिल प्रशिक्षक अटाएनन
अमेरिका । विश्वभर छरिएर रहेका करातेकर्मीलाई समेट्ने भन्दै विश्वव्यापी नेपाली कराते संठनन गठन गरिएको छ । सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा गठित संगठनको महासचिव सरोज भट्टराई रहेका छन् ।
संगठनको प्रमुख सल्लाहाकारमा थानेश्वर राई रहेका छन् । यस्तै सल्लाकारमा आठ जना रहेका छन् । राजपाल कर्माचार्य....
पुरा पढ्नुहोस »

शहीद स्मारक ए डिभिजन लिग : मछिन्द्रले पुलिसलाई हरायो
काठमाडौँ, ८ माघ : शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । मछिन्द्रको जितमा....
पुरा पढ्नुहोस »

रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै
चितवन, ७ माघ : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता....
पुरा पढ्नुहोस »

रङ्गशाला निर्माणमा प्रहरीको श्रमदान
रत्ननगर, १३ पुस
भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो ।
श्रमदान गर्न जिल्ला प्रहरी कार्यालय....
पुरा पढ्नुहोस »

शहीद स्मारक लिगमा मनाङको तेस्रो जित, ब्रिगेड १-० ले पराजित
काठमाठौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्बलले तेस्रो जित हात पारेको छ । अधिकांश नयाँ खेलाडी सहित लिगमा उत्रिएको मनाङले एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई १-० गोलले हरायो ।
२५ औ मिनेटमा जगदित श्रेष्ठले गरेको गोल दश खेलाडीमा खेल टुङ्गाएको मनाङको....
पुरा पढ्नुहोस »

शहीद स्मारक ‘ए’ डिभिजन लिग : सङ्कटा र जाउलाखेलले बराबरी खेले
काठमाडौँ, १० पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सङ्कटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सङ्कटाले जाउलाखेलसँग बराबरी खेलेको हो ।
खेलको ३६औंँ मिनेटमा सङ्कटाका लागि लक्ष्मण रुचालले गोल गर्नुभएको थियो ।....
पुरा पढ्नुहोस »

पीपीएल : धनगढी एक्सपर्ट विजयी
काठमाडौँ, ७ पुस : कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो ।
पोखरा रङ्गशालामा आज भएको खेलमा टस जितेर पोखरा पल्टनले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २०....
पुरा पढ्नुहोस »

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मनाङद्वारा आर्मी पराजित
काठमाडौँ, ७ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल....
पुरा पढ्नुहोस »

शहीद स्मारक ‘ए’ डिभिजन : एपिएफ र हिमालयन बराबरी
काठमाडौँ, ६ पुस शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफ र हिमालयन शेर्पाले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको पहिलो हाफ गोलरहित बराबरी....
पुरा पढ्नुहोस »

लिभरपूल बन्यो क्लब विश्व च्याम्पियन
दूरबिन नेपाल
इङलिस क्लव लिभरपूललले यस वर्षको क्लव विश्वकपको उपाधि चुम्न सफल भएको छ । लिभरपूलले दक्षिण अमेरिकी लिग विजेता व्राजिलियन क्लव लेमेन्गोलाई १–० ले पराजित गर्दे विश्वभरीकै क्लव च्याम्पियन बनेको हो । कतारको दोहा रङ्गशालामा भएको खेलमा निर्धारित समयमा दुवै टोलीको तर्फवाट गोल हुन सकेन ।....
पुरा पढ्नुहोस »