फिचर

सन्दर्भः हरितालिका तीज

  आचार्य पीपलमणि सिग्देल, न्यूयोर्क भगवान् विष्णुलाई कन्यादान दिने मातापिताको निर्णयबाट छोरी पार्वती अत्यन्त खिन्न हुन पुग्छिन् । जन्मजन्मदेखि पतिपत्नी सम्बन्ध रहेकाले महादेवसँगमात्रै विवाह गर्ने अन्यथा कुमारी नै रहने पार्वतीको निष्कर्ष रहेपनि मातापितालाई निर्णय सुनाउन असमर्थ हुन्छिन् ।....
पुरा पढ्नुहोस »

सम्झनामा हुनेहरुले गर्ने हो बाबुआमाको सम्झना, नहुनेहरुले के गर्ने ?

तारा भट्टराई, न्युयोर्क आजबिहानै न्युयोर्कमा बस्ने एकजना साथीले फोनमा भन्नु भयो, दुई दिनपछि नेपालमा कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिन । बिहानै बुवाको घरको ढोकामा पुग्ने गरि अनलाईनबाट केक र गिफ्ट सरप्राइज गर्न अडर गरिन्थ्यो अघिल्ला बर्षहरुमा, यसपटक कोभिड–१९ का कारण बन्द रहेछ, केहि पठाउन पनि....
पुरा पढ्नुहोस »

मलाई किन कोभिड–१९ भएन ?

तारा भट्टराई, न्युयोर्क केहीदिन अघि मैले मेरो शरीरमा विगतमा कोरोना भाइरसको संक्रमण भएको थियो कि थिएन भनेर हेर्नलाई एण्टिबडी परिक्षण गराएकी थिए । मेरो परिक्षणको नतिजा नकारात्मक आयो । नतिजासँगै आज दिनभर नै मनमा अनेकन प्रश्नहरु उब्जिए । कोरोनाभाइरसको ईपिसेन्टरमा बेडरूमलाई क्वारान्टाईन बनाएर घरमा....
पुरा पढ्नुहोस »

कोभिड(१९) महामारीका विच अमेरिकामा फादर्स डे

तारा भट्टराई दूरबिन नेपाल न्यूयोर्कको ब्रुकलिनमा बस्ने क्लारा, बर्ष ६० ले गत मार्च महिनादेखि क्वारान्टाईनमा बस्दै आएका आफ्ना ८७ बर्षीय बाबुलाई भनेर तीन दर्जन ट्वाइलेट पेपर रोल, हेण्ड सेनिटाईजर, ग्लोब्स, मास्क, भिटामिन सी लगायतका सामान किनेर र्याप गरेर ठिक्क पारिसकेकी छिन् । ग्रेटिंस कार्डमा “ D .A . D, I....
पुरा पढ्नुहोस »

मूलतः २८ दिनमा कसैलाई पनि महिनावारी चक्र हुँदैन भने किन ढाँटिएको ?

तारा भट्टराई दूरबिन नेपाल, न्युयोर्क न्यूयोर्कको क्वीन्समा लकडाउनका बेलामा एउटा अफिसमा नयाँ जब फेला पारेर तालिम लिन आईपुगेकी जेनिफर ४८, को ध्यान तालिममा पटक्कै छैन । उनी छिनछिनमै वाथरुम जान खोज्छिन र वाक्क वाक्क गरेर फर्कन्छिन र आईफोनमा पछिल्लो पटकको महिनावारी भएको नोट चेक गर्न थाल्छिन । “मैले....
पुरा पढ्नुहोस »

आमा बाबूले सन्तानका लागि के गर्ने ?

तारा भट्टराई, न्युयोर्क     गत हप्ता जुड़ी सन्चोले आफ्नो ५५ औं बर्षको अवसरमा बर्थडे केक काट्ने तयारी गरिरहँदा एक्कासी उनको मुडमा परिवर्तन भयो । सधैं हँसिली फुर्तीली देखिने उनको अनुहारमा अकस्मात आएको परिवर्तन देखेर छेउमै बसिरहेकी मैले सटुक्क सोधें, “किन तिमी एक्कासी खिन्नभएकी हँ ? रमाईलो माहोल....
पुरा पढ्नुहोस »

अमेरिका: कोरोना पीडितको घाउमा मल्हम लगाउंदै नेपाली समुदाय

बद्रि गौतम, दूरबिन नेपाल, न्युयोर्क पछिल्लो समय अमेरिकाको न्युयोर्क कोभिड १९को इपिसेन्टर बनेको छ । न्युयोर्ककोपनि क्वीन्स जहाँ अत्यधिक नेपाली बसोबास गर्छन । उनीहरुमा कतिलाई कोभिड १९ को संक्रमण भएको छ सो को जानकारी अझै छैन । कतिपय नेपालीहरु आफ्नो समस्या बाहिर ल्याउन सकिरहेका छैनन् । कतिपय....
पुरा पढ्नुहोस »

जानी राखौं :  अमेरिकी सरकारले दिने भनेको आर्थिक प्रोत्साहन प्याकेज कसले पाउँछ ?

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसको कारण सामाजिक तथा आर्थिक अवस्था तहस नहस भएको अवस्थामा कैयन मानिसहरुले रोजगारी गुमाएका मात्र होइनन् । आर्थिक गतिविधिपनि निकै सुस्त गतिमा चलिरहेको अवस्था छ । यस्तो निराशाजनक अवस्थाबाट अमेरिकीहरुलाई अलिकति भएपनि राहत होस भन्ने उद्धेश्यले अमेरिकी रिपव्लिकन....
पुरा पढ्नुहोस »

क्यालिफोर्नियामा कोरोनाले १८ को मृत्यु ९ सय सङ्क्रमित

तोया दाहाल        -  सानफ्रानसिस्को, अमेरिका। कोरोना भाइरसका कारण जीवन गुमाउने र सङ्क्रमित हुनेको संख्या क्यालिफोर्नियामा उल्लेख्य रुपमा वृद्धि भएको छ । यो समाचार तयार पार्दासम्म क्यालिफोर्नियामा १८ जनाको ज्यान गएको पुष्टि भएको छ । थप १२ जना अस्पतालको आइसीयूमा जीवन मरणको दोसाँधमा छन् । बुधवार....
पुरा पढ्नुहोस »

कोरोना प्रभावित न्युयोर्कमा अधिकांश सार्वजनिक स्थलहरु बन्दकोे आदेश

दूरबिन नेपाल, न्युयोर्क कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि न्युयोर्क सीटीका सबैजसो मनोरञ्जकस्थलहरु बन्दगर्न आदेश दिइएको छ । आइतबार न्युयोर्कका मेयर बिल डे ब्लाजिओले कार्यकारी आदेश जारी गर्दै शहरका सबै रेष्टुरेण्ट, बार, क्याफे, मुभी थिएटर लगायत मानिसहरु जम्मा हुने स्थानहरु बन्दको घोषणा गरेका छन ।....
पुरा पढ्नुहोस »

कोरोनाका कारण नेपाल प्रवेशमा कडाइ

दूरबिन नेपाल, न्युयोर्क संसारभरी कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालले पनि कडाइ अपनाउन थालेको छ । नेपाल सरकारको एक उच्चस्तरीइ समितिले यात्रा एडभाइजरी जारी गर्दै नेपाल प्रवेश गर्ने हरेकले कोरोना भाइरस नभएको प्रमाण पेश गर्नु जनाइएको छ । नाकाबाट नेपाल प्रवेश गर्न चाहनेले कोरोना भाइरस नभएको....
पुरा पढ्नुहोस »

अमेरिकाको न्युयोर्कमा वालुङ समुदायले मनायो ल्होसार

टोमा लामा, दूरबिन नेपाल, न्युयोर्क हाल अमेरिकामा बसोबास गरिरहेका नेपालको ताप्लेजुङ जिल्लाका वालुङ समुदायले न्युयोर्कमा ल्होसार पर्व मनाएका छन । वालुङ कम्युनिटीका अध्यक्ष छिरिङ तोप्ग्यालको नेतृत्वमा मनाइएको ल्होसार कार्यक्रममा अमेरिकामा गुम्बा स्थापनार्थ ट्रष्टी बोर्ड तयार भएको र आर्थिक संकलन....
पुरा पढ्नुहोस »

कोरोना भाइरसविरुद्ध ट्रम्पको आक्रामक निर्णयः युरोपसंग यात्रा विच्छेद

  दूरबिन नेपाल, न्युयोर्क अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युरोप र अमेरिकाको सबै यात्रालाई विच्छेद गरेका छन । अमेरिकामा कोरोना भाइरसको फैलावट तिब्र भएपछि राष्ट्रपति ट्रम्पले युरोपसंगको यात्रा प्रतिबन्ध जस्तो आक्रमक निर्णय गरेका हुन । ह्वाइट हाउसबाट बुधबार सांझ सम्बोधन गर्दै ट्रम्पले....
पुरा पढ्नुहोस »

कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने

दूरबिन नेपाल, न्युयोर्क संसारभरी फैलिदै गएको महामारी कोरोना भाइरस डिजिज अर्थात कोभिड १९ को प्रभाव अमेरिकामा पनि बढ्दै गएपछि अमेरिकाभरी त्रास बढिरहेको छ । यसै विच कोरोना भाइरसको रोकथामको लागि सरकारी टास्क फोर्सका प्रमुख तथा उपराष्ट्रपति माइक पेन्सले कोभिड १९ को रोकथामलाई नियन्त्रण गर्न विद्यालय....
पुरा पढ्नुहोस »

कस्तो छ त कोरोना भइरस संक्रमणको तथ्याङ्क ?

डा.अविन ओझा सन् २०१९ को करिव करिव अन्त्य तिर चीनको वुहान प्रान्तबाट सुरुवात भएको मानिने कोरोना भाइरसले आज अन्टार्कटीका बाहेक अन्य सवै महादेशमा आफ्नो कहर फैलाइ सकेको छ । कोरोना “जुवानोटिक” अर्थात मानिस र पशु वीच सर्ने खालको भाइरस हो । यो पशुबाट नै मानिसमा सरेको भन्ने छ । सुरुवाती लक्षणहरु जस्तो ज्वरो,....
पुरा पढ्नुहोस »