बिचार / ब्लग

वर्षैभरि नै नेपाली कार्यक्रमहरू हुने अमेरिकाको राज्य

प्रा. डा. दुर्गा दाहाल विसकन्सिन ( WISCONSIN  ) यो राज्यको  बारेमा नेपालका नेपालीहरूले कमै सुनेका होलान र अमेरिकमा भएका नेपालीहरूले पनि कमै बुझेका होलान ।अत: आज यस राज्यका बारेमा केही प्रकाश पार्न गई रहेको छु । यो सुन्दर राज्य संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित दुईवटा विशाल तालको बीचमा अवस्थित....
पुरा पढ्नुहोस »

न्यूयोर्कसँगको मेरो प्रेम

  तारा भट्टराई साँच्चिकै नढाँटिकन भन्नुपर्दा, यतिबेला न्युयोर्कले मलाई एउटा लक्का जवान युवकलेझैं नराम्रोसँग मायाँजालमा फसाएको छ । मोहनी लगाएको छ । यतिको रमाईलो सायद संसारका अरु शहरले दिनपनि सक्दैन होला । पछिल्लो समयमा त मलाई न्यूयोर्कको हरेक कुरा मन पर्न थालेको छ । प्रेमको असली परिभाषापनि मैले....
पुरा पढ्नुहोस »

“तुलना गर्नै नमिल्नेहरू एक भएपछि” -लोक चेम्जोङ (कविता)

लोक चेम्जोङ एकजना महानक्रान्तिका नायक, गणतन्त्रका निर्णायक, राजनीतिक रोडम्याप कोरेर क्रान्ति गरेका, अध्ययनशिल वैज्ञानिक, पहिचान समावेशीकरण र जातीय समानताका सुत्रधार हुन । भने , अर्का चाही संघियता मन नपराउने, नेपालमा गणतन्त्र आउनु र गाडागुडीमा अमेरिका पुग्नु उस्तै हो भन्ने विचार राख्ने, जातीय....
पुरा पढ्नुहोस »

हाम्रो स्वैरकल्पना र अबैधानिकताको जगमा उभिएको एनआरएनए अमेरिका

शैलेश श्रेष्ठ, न्युजर्सी आहा ! भन्न र सुन्नलाई त कति मज्जा आउँछ, हामी सबैको साझा संगठन एनआरएनए अमेरिका । अझ त्यति मात्र हो र ? दलगत राजनीति, जात, धर्म, क्षेत्र, गोत्र र लिङ्गमा विभाजित भएर रमाएको प्रवासी नेपाली समाजमा “हाम्रोee“ र “साझा“ शब्दहरु सुन्न पाउँदा मात्र पनि हामी एकखाले स्वैरकल्पनामा रमाएर....
पुरा पढ्नुहोस »

मलाई किन कोभिड–१९ भएन ?

तारा भट्टराई, न्युयोर्क केहीदिन अघि मैले मेरो शरीरमा विगतमा कोरोना भाइरसको संक्रमण भएको थियो कि थिएन भनेर हेर्नलाई एण्टिबडी परिक्षण गराएकी थिए । मेरो परिक्षणको नतिजा नकारात्मक आयो । नतिजासँगै आज दिनभर नै मनमा अनेकन प्रश्नहरु उब्जिए । कोरोनाभाइरसको ईपिसेन्टरमा बेडरूमलाई क्वारान्टाईन बनाएर घरमा....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली भाषाको पढाई हुने राज्य

प्रा. डा. दुर्गा दाहाल   ओरिगन ( Oregon ) यो राज्य संयुक्तराज्य अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रको पश्चिमी उपकुलमा अवस्थित छ । यस राज्यको उत्तरीभागलाई कोलम्बिया नदीले र दक्षिणीभागलाई स्नेक नदीले छुट्याएको छ ।यो राज्यको स्थापना सन 1859 मा भएको हो । यो राज्यको Voodoo doughnuts, salt & straw ice- cream, craft beer, pok-pok’s chicken wings, Tillamook cheese, hazelnuts,....
पुरा पढ्नुहोस »

भ्रष्टाचारीले मात्र सुन्ने यो आकाशवाणी

राजु चौलागाई        कोरोना भाइरसको अन्त्य भएछ । महादेवजी दिक्क भएर पुन: यस्तो भाइरस पठाएछन् ।  नेपालमा जुन भाइरसले भ्रष्टाचारीलाई घाँटीमा अँठ्याए पछि स्वास बन्द गराएर मार्ने “भनेभा” भाइरस । सुटुक्क लुकेर हैन,  ठूलो गर्जनका साथ आकाशवाणी पनि गरेछन् माहादेवजीले ।  “भनेभा” भाइरस नेपाल लगायत सम्पूर्ण....
पुरा पढ्नुहोस »

नेपालीहरूले राजनीति र जातको आधारमा संगठन नखोलेको राज्य

प्रा डा दुर्गा दाहाल   क्यान्सास ( KANSAS ) यो राज्य संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित छ। यहाँको राजधानी Topeca र यसराज्यको सबैभन्दा ठूलो सहरको नाम विचिता (Wichita) हो । यो राज्यको उत्तरमा नेब्रास्का (Nebraska), पूर्वमा मिजौरी (Missouri), दक्षिणमा ओक्लोहोमा (Oklahoma), र पश्चिममा कोलोराडो (Colorado) पर्दछ । Kansas has been home to many tribal groups for....
पुरा पढ्नुहोस »

कोभिड(१९) महामारीका विच अमेरिकामा फादर्स डे

तारा भट्टराई दूरबिन नेपाल न्यूयोर्कको ब्रुकलिनमा बस्ने क्लारा, बर्ष ६० ले गत मार्च महिनादेखि क्वारान्टाईनमा बस्दै आएका आफ्ना ८७ बर्षीय बाबुलाई भनेर तीन दर्जन ट्वाइलेट पेपर रोल, हेण्ड सेनिटाईजर, ग्लोब्स, मास्क, भिटामिन सी लगायतका सामान किनेर र्याप गरेर ठिक्क पारिसकेकी छिन् । ग्रेटिंस कार्डमा “ D .A . D, I....
पुरा पढ्नुहोस »

 धेरै सुविधा तर थोरै नेपालीहरू मात्र बस्ने राज्य 

प्रा. डा. दुर्गा दाहाल मिजौरी  (MISSOURI) मिजौरी ( Missouri ) संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा ठूलै राज्य हो । यहाँ अमेरिकाका ६ मिलियनभन्दा बढ़ी मानिसहरूको जनघनत्व छ । जनसंख्याको हिसाबले यो अमेरिकाको १८ औँ स्थानमा र आयतन र आकारको हिसाबले २१ औँ ठूलो राज्य हो । It also has the most number of neighbors as it shares its border with eight different....
पुरा पढ्नुहोस »

मूलतः २८ दिनमा कसैलाई पनि महिनावारी चक्र हुँदैन भने किन ढाँटिएको ?

तारा भट्टराई दूरबिन नेपाल, न्युयोर्क न्यूयोर्कको क्वीन्समा लकडाउनका बेलामा एउटा अफिसमा नयाँ जब फेला पारेर तालिम लिन आईपुगेकी जेनिफर ४८, को ध्यान तालिममा पटक्कै छैन । उनी छिनछिनमै वाथरुम जान खोज्छिन र वाक्क वाक्क गरेर फर्कन्छिन र आईफोनमा पछिल्लो पटकको महिनावारी भएको नोट चेक गर्न थाल्छिन । “मैले....
पुरा पढ्नुहोस »

आमा बाबूले सन्तानका लागि के गर्ने ?

तारा भट्टराई, न्युयोर्क     गत हप्ता जुड़ी सन्चोले आफ्नो ५५ औं बर्षको अवसरमा बर्थडे केक काट्ने तयारी गरिरहँदा एक्कासी उनको मुडमा परिवर्तन भयो । सधैं हँसिली फुर्तीली देखिने उनको अनुहारमा अकस्मात आएको परिवर्तन देखेर छेउमै बसिरहेकी मैले सटुक्क सोधें, “किन तिमी एक्कासी खिन्नभएकी हँ ? रमाईलो माहोल....
पुरा पढ्नुहोस »

अमेरिकामा सफल नेपाली र धेरै कलाकार वस्ने राज्य

प्रा. डा. दुर्गा दाहाल  मेरिल्याण्ड अमेरिकाको मेरिल्याण्ड ( Maryland ) राज्य July 30, 1729 मा स्थापना भएको एउटा सुन्दर राज्य हो । सर्वप्रथम ब्रिटिस उपनिवेशबाट मुक्त भएका १३ वटा Colony हरूमध्येबाट यो राज्य पनि पर्दछ ।ब्रिटिस शासकहरूमा George Calvert र Lord Baltimore ले  पहिलो पटक 1634 मा यो राज्यमा पदार्पण गरेका थिए । त्यसैले यस राज्यमा ....
पुरा पढ्नुहोस »

सर्वप्रथम अन्तरजातीय प्रेमविवाहलाई बैधता दिएको राज्य

प्रा. डा. दुर्गा दाहाल      भर्जिनिया     अमेरिकाका ५० वटा सुन्दर राज्यहरू मध्ये भर्जिनिया पनि अमेरिकाको दक्षिणपूर्वमा अवस्थित एउटा उल्लेखनीय राज्य हो । अटलान्टिक महासागर ( Atlantic coastline ) and Appalachian mountains बाट नजीकै रहेको यो राज्य पनि शुरूमा स्वतंत्र हुने १३ वटा राज्यभित्र पर्दछ र यहाँ नेपालीहरू निकै लामो....
पुरा पढ्नुहोस »

‘अमेरिकामा नेपाली भाषा  पाठ्यक्रम ढाँचाको तयारी’

मातृभूमी नेपालबाट बिभिन्न कारणले प्रवासमा रहन पुगेका नेपालीहरुलाई नेपालको भौगोलिक,  सांस्कृतिक, ऐतिहाँसिक जानकारीका साथै नेपाली भाषा र कला लगाएका बिषयमा जानकारी गराई नेपाली पहिचानलाई पुस्तान्तरण गराउनु हामीसवैको साझा दायित्व रहन जान्छ । धेरै पहिले देखिनै प्रवासमा रहेका नेपालीहरुको छाता संगठन....
पुरा पढ्नुहोस »