भिडियो न्यूज़

राजनीतिमाथी व्यंग हानिएको गायक सुदिनको समृद्धि बोलको गीत सार्वजनिक

  दूरबिन नेपाल, अमेरिका गायक सुदिन पोखरेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन । झण्डै साढे तीन मिनेटको गीतमा सुदिनले वर्तमान राजनीकि नेतृत्वमाथी व्यंग हानेका छन । विश्व संगीत दिवसको अवसरमा युट्युव मार्फत सार्वजनिक भएको र्याप शैलीको सो गीतमा नेता, कर्मचारीहरुका क्रियाकलापका कारण मुलुकको विकास हुन....
पुरा पढ्नुहोस »

अमेरिकाको ५० करोड भन्दा नेपालको स्वतन्त्रता धेरै मूल्यवान छ : झलनाथ खनाल

दूरबिन नेपाल, अमेरिका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले यथास्थितीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नुहुने बताएका छन । दूरबिन नेपालसंग कुराकानी गर्दै नेता खनालले एमसीसीको नाममा नेपालले आफ्नो स्वतन्त्रता र स्वाभिमान दाउमा राख्न....
पुरा पढ्नुहोस »

सांसद पार्वतीको प्रश्न : ‘ जातको आधारमा अझै अब कति दलितले कुटीकुटी मर्नु पर्छ सभामुख ज्यू’

सांसद पार्वती कुमारी विसुङ्केको सभामुखलाई प्रश्न :  जहाँबाट उत्पिडनमा परेका वर्ग समुहदायको अपन्तव गर्ने शाशन ल्याउछौ भनि सुनौला सपना बाढेर तत्कालिन माओवादीले जनयुद्ध शुरु गर्यो आज त्यही ठाँउमा जातका कारण दलित मारिए अब यो कहिले सम्म ? मन मिल्ने सँग सगैँ बस्छु भन्नु महापाप हो ? सभामुख महोदय अन्तर....
पुरा पढ्नुहोस »

मान्छे जोगाउन नसक्ने सरकारले सीमा पनि जोगाउन सक्दैन : गगन थापा

नेपाली काँग्रेसका युवा नेता एवं सभासद गगन थापाले आफ्ना नागरिक जोगाउन नसक्नेले माटो पनि जोगाउन नसक्ने बताएका छन् । सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिने क्रममा थापाले प्रश्न गरे ,' जसले सिमनामा अलपत्र परेको नागरिकलाई जोगाउन सक्दैन त्यसले सिमना जोगाइदिन्छ ? जसले खाडीमा अलपत्र परेकोलाई फिर्ला....
पुरा पढ्नुहोस »

बालुवाटार जग्गा प्रकरणमा नेकपाका महासचिवको छोरा भएकै आधारमा मुद्धा नलाग्ने हो ? सांसद बिमला नेपाली

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद बिमला नेपालीले बालुवाटार जग्गा प्रकरणमा नेकपाका महाचिवका छोरा भएपछि मुद्दा नलाग्नु पर्ने ? प्रधानमन्त्रीको सल्लाहाकार भए पछि आम्नी कम्पनीलाई कारवाही हुन नपर्ने हो ?' भन्दै प्रश्न गरेकी छिन्....
पुरा पढ्नुहोस »

निशान भट्टराईको स्वरमा यो गीत 

दूरबिन नेपाल काठमाडौँ । गीतमा डुबेर गाउने भएकै कारण रियालिटी सोबाट ख्याति कमाएका गायक निशान भट्टराईले भर्खरै एउटा गीतमा स्वर दिएका छन् । डिलाइटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल परीश्रमीको रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दिन म्युजिक भिडियो यसै साता काठमाडौँमा सार्वजनिक भएको छ ।....
पुरा पढ्नुहोस »

कोरोनाको इपिसेन्टर-सुुनसान न्युयोर्क-भिडियो रिपोर्ट

कोरोना भाइरसको महामारीले आक्रान्त बनेको न्युयोर्कको क्वीन्स क्षेत्र इपिसेन्टरको रुपमा रह्यो । सरकारले लकडाउन नै नगरेपनि स्टे एट होमको आदेश अर्थात न्युयोर्क एट पजको आदेश जारी गरेको थियो । अत्यावस्यक काम बाहेक अन्य सेवाहरु बन्द प्राय रहेका न्युयोर्कका सडकहरु लामो समय सुनसान रहे । पछिल्लो समय....
पुरा पढ्नुहोस »