राजनीति

अमेरिकी ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित, ट्रम्पले परिणाम नमान्ने ?

दूरबिन नेपाल, अमेरिका अन्ततः पेन्सीलभेनीयामा जित दर्ता गरेपछि पूर्व उपराष्ट्रपति जोसेफ रोबिनेट बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । बाइडेनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई पराजित गरेका हुन । यद्यपि अझै केही राज्यहरुमा मतगणना जारी छ । नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय....
पुरा पढ्नुहोस »

नेपालका हजुरआमा- हजुरबा र अमेरिकाका नाती- नातिनीहरू

प्रा. डा. दुर्गा दाहाल भनिन्छ: अमेरिका अवसर र संभावनाहरूको देश हो । हो पनि तर पहिलो पुस्ताले अनेकौँ कष्ट र संघर्षका दिनहरू व्यतीत गर्नु पर्ने हुन्छ । अनेकौँ चुनौतीहरूको सामना गरे पछि सफलता र आशाका किरणहरू देखा पर्न थाल्छन । पहिलो पुस्ता: नेपालमै जन्मेर, हुर्केर,बढेर,  पढेर, अथवा परेर विभिन्न वाध्यता....
पुरा पढ्नुहोस »

ट्रम्प फेरि विवादमा

 राम कुमार सुबेदी अमेरिकी राष्ट्रपति ट्रम्पले देशका लागि ज्यानको बलिदान गर्ने सेनाहरूलाई लुजर र सकर जस्ता भद्धा र अभद्र शब्दद्वारा र यहाँ उल्लेख गर्न नै नसकिने अश्लील वाक्यमा बिगतको पेरिस भ्रमणको बेलामा गाली गरेका कुरा दि एट्लान्टिस न्यूजले समाचार प्रकाशित गरेको छ l उनले यस्ता हरुवा र चुसुवा मरेका....
पुरा पढ्नुहोस »

किराँत याक्थुङ चुम्लुङको अर्जुन टृष्टि ( लिम्बुवान !

लोक चेम्जोङ किराँत याक्थुङ चुम्लुङको विधिवत स्थापना भएको ३२ वर्ष पुगेछ । ३२ औं कियाचु स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यसविचमा नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनको आन्दोलन, नेपाली आदिवासी आन्दोलन, जातीय पहिचानको आन्दोलन, लिम्बु भाषा, लिपी, संस्कृति संरक्षणमा चुम्लुङको....
पुरा पढ्नुहोस »

पोलमा पछि परेपनि ट्रम्पले नै बाजी मार्न सक्छन्

राम कुमार सुबेदी   हरेक मत सर्वेक्षणले ट्रम्प पछाडि परेका छन् l यहाँसम्म कि उनलाई समर्थन गर्ने फक्स न्युजले समेत पछाडि देखाई रहेको छ l तर नोभेम्बरमा हुने चुनाबमा गत चुनाबमा झै फेरि बाजी मार्न सक्छन् ट्रम्पले l हो बेरोजगारी बढेको छ l व्यवसाय बन्द छन् l लगभग एक लाख असी हजार मान्छे कोरोनाबाट निधन भैसकेका छन् l....
पुरा पढ्नुहोस »

बाईडेनद्धारा उपराष्ट्रपतिकाे घाेषणा

  क्यालिफाेर्निया, अपेक्षा गरिएभन्दा केहि ढिलाे तर अनुमान गरे अनुसार नै डेमाेक्र्याटिक पार्टीका राष्ट्रपतिय उम्मेद्वार जाेसेफ बाईडेनले क्यालिफाेर्नियाकी सिनेटर कमला ह्यारिसलाई आफ्नाे उपराष्ट्रपति चयन गरेका छन्। आगामी नाेभेम्बर महिनामा हुन गईरहेकाे अमेरिकी राष्ट्रपतिय निर्वाचनमा....
पुरा पढ्नुहोस »

नेपाली राजनीति किन सधै अस्थिर रह्यो?

          डा. अविन ओझा [email protected]   प्रसँग नेपाली राजनीतिको पछिल्लो आठ दशक अर्थात विं.सं. २००७ पछिको मात्र समिक्षा गर्दा निकै उतार चढाव आएको देखिन्छ । चाहे त्यो २००७ सालको क्रान्ती होस या २०१७ को राजा महेन्द्रको शाही कदम । २०४७ सालको परिर्वतन होस या २०६२÷६३ सालको ऐतिहासिक सहमति र त्यस पछि २०७२....
पुरा पढ्नुहोस »

अपराधीलाई जोगाउने न्यायाधीशलाई  जनन्यायलयमा  लानु  पर्छ  

 बब विनय नेपाल भ्रष्टाचारीहरूको क्रिडास्थल भएको छ । रोग, शोक र विपत्‌को चपेटामा पर्दा पनि औषधि र कात्रो खरिदमा समेत चरम भ्रष्टाचार छ ।  उखेल्न नसक्ने गरि गढेको भ्रष्टाचाररूपी ऐजेरुले ग्रसित नेपाल जस्तो देशमा यही बेला कोरोनाको महाविपत थपिएको छ । कोरोनाको संकटमा पनि मन्त्री र सरकारी निकायले....
पुरा पढ्नुहोस »

अमेरिकामा कागजपत्र बिहिनलाई जनगणनामा समावेश  नगरिने

सुदर्शन नेपाल वाशिङ्टन डि.सी / आप्रवासी प्रति एकपछि अर्काे गरी कठाेर हुँदै गएका राष्ट्रपति डाेनाल्ड ट्रम्पले हाल जारी जनगणनामा कागजपत्रबिहिनलाई  समाबेश नगर्ने "मेमाे"मा  हस्ताक्षर गरेका छन्।  राष्ट्रपति ट्रम्पकाे यस कदमलई उनकाे आप्रवासी प्रति थप आक्रामक नीतिका रुपमा हेरिएकाे छ । ट्रम्पले यस "मेमाे"....
पुरा पढ्नुहोस »

“तुलना गर्नै नमिल्नेहरू एक भएपछि” -लोक चेम्जोङ (कविता)

लोक चेम्जोङ एकजना महानक्रान्तिका नायक, गणतन्त्रका निर्णायक, राजनीतिक रोडम्याप कोरेर क्रान्ति गरेका, अध्ययनशिल वैज्ञानिक, पहिचान समावेशीकरण र जातीय समानताका सुत्रधार हुन । भने , अर्का चाही संघियता मन नपराउने, नेपालमा गणतन्त्र आउनु र गाडागुडीमा अमेरिका पुग्नु उस्तै हो भन्ने विचार राख्ने, जातीय....
पुरा पढ्नुहोस »

न्युयोर्कको राजनीतिमा उदाउँदै युवतीहरु

दूरबिन नेपाल, न्युयोर्क समाचार टिप्पणी न्युयोर्कमा जुन २३ मा सम्पन्न ७३ औं एसेम्ब्ली अर्थात डिष्ट्रिक इलेक्सन(जिल्ला निर्वाचन) को डेमोक्रयाटीक प्राइमरीमा दुई युवतीहरुले जितेपछि न्युयोर्कको राजनीतिले केही कोल्टे फेर्न थालेको विष्लेशण गर्न थालिएको छ । क्वीन्स अन्तर्गतको एसेम्ब्ली डिष्ट्रिक ३४....
पुरा पढ्नुहोस »

संविधान दोस्रो पटक संसोधन, सर्वसम्मतिले पारित

अमेरिका । भारतद्वारा कब्जा गरिएको नेपाली भूमि समेटिएको नयाॅ नक्शालागि शनिवार प्रतिनिधिसभाबाट संविधानको दोस्रो संशोधनविधेयक सर्वसम्मतिले पारित भएकाे छ।   सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ७ जेठमा नक्सा जारी गरेको थियो । सरकारले नयाॅ नक्शा जारी गरे पछिनिशानछाप परिवर्तनका लागि....
पुरा पढ्नुहोस »

अमेरिकाको ५० करोड भन्दा नेपालको स्वतन्त्रता धेरै मूल्यवान छ : झलनाथ खनाल

दूरबिन नेपाल, अमेरिका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले यथास्थितीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नुहुने बताएका छन । दूरबिन नेपालसंग कुराकानी गर्दै नेता खनालले एमसीसीको नाममा नेपालले आफ्नो स्वतन्त्रता र स्वाभिमान दाउमा राख्न....
पुरा पढ्नुहोस »

जेठ २५ भित्र विभिन्न कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन : काँग्रेस

अमेरिका । नेपाली काँग्रेसले सरकारले जेठ २५ भित्र कर तिर्न दिएको निर्देशनको अवज्ञा गर्न अपिल गरेको छ । लगडाउनको समय थपिदै गए पनि सरकारले जेठ २५ भित्र कर नतिरे जरिवाना लगाउने भनेको छ । सरकारको यो निर्देशनको चौतर्फि आलोचना भइरहेको समयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै....
पुरा पढ्नुहोस »

ब्रिटिसले भारत छोड्दै सुगौली सन्धिको अन्त भयो 

लक्ष्मण अधिकारी  ( रोशन )      कहिले पोर्चुगिज, कहिले डच अनि अन्तिममा अङ्ग्रेजको गुलाम बनेको देश भारत । भारतका नागरिकले आफ्नो पसिना र बलबुतामा भारत निर्माण गरेको हुँदै होइन । शक्तिको उन्मादमा विश्वलाई आफ्नो अधीनमा राख्न अङ्ग्रेज साम्राज्यवादले  अरुलाई फुटाएर वा लडेर बनाएको देश हो इन्डिया । सयौँ वर्ष....
पुरा पढ्नुहोस »