साहित्य

यस राज्यमा बसेका नेपालीहरू प्रतिष्ठित कम्पनीहरूमा काम गर्दछन

प्रा. डा. दुर्गा दाहाल   एरिज़ोना (Arizona) संयुक्त राज्य अमेरिकामा भएका ५० (पचास) वटा राज्यहरू मध्ये यो राज्य पनि विशेष रूपमा गनिने राज्य हो यद्यपि यहाँ नेपालीहरूको त्यति बाक्लो उपस्थिति छैन । Geographically, Arizona is located in the southwestern region of the United States and is the 6th largest state in terms of area and 14th most populous. It shares its border with the American states of Utah, California, Colorado, New Mexico, Nevada, and the Mexican states of Baja California and....
पुरा पढ्नुहोस »

सन्दर्भः हरितालिका तीज

  आचार्य पीपलमणि सिग्देल, न्यूयोर्क भगवान् विष्णुलाई कन्यादान दिने मातापिताको निर्णयबाट छोरी पार्वती अत्यन्त खिन्न हुन पुग्छिन् । जन्मजन्मदेखि पतिपत्नी सम्बन्ध रहेकाले महादेवसँगमात्रै विवाह गर्ने अन्यथा कुमारी नै रहने पार्वतीको निष्कर्ष रहेपनि मातापितालाई निर्णय सुनाउन असमर्थ हुन्छिन् ।....
पुरा पढ्नुहोस »

नेपाली साहित्यमा सरला गौतमको पदार्पण

                  दूरबिन नेपाल, न्युयोर्क पत्रकार तथा लेखक सरला गौतमले आफ्नो पहिलो कृृति डुमेरो सार्वजनिक गरेकी छिन । नेपालय पब्लिकेसन्सले बजारमा ल्याएको गौतमको डुमेरोमा एक आम युवतीको संघर्षको कथालाई समेटिएको छ । सामाजिक र राजनीतिक विषयमा खरो विचार प्रस्तुत गर्ने गौतमको डुमेरो....
पुरा पढ्नुहोस »

 कोलोराडो: १५ हजार नेपाली र २२ वटा संघ- संस्था

प्रा. डा. दुर्गा दाहाल   कोलोराडो (Colorado)      संयुक्तराज्य अमेरिकाको पश्चिमीभागमा अवस्थित अत्यन्त सुन्दर प्राकृतिक राज्य हो कोलोराडो । यो राज्यमा प्रकृतिका अनुपम दृश्यहरू देख्न पाईन्छन र नेपालको प्राकृतिक सुन्दरतासंग अनेकोँ सादृश्यताहरूको मेल छ । यस राज्यका कैयौँ अमेरिकनहरु त्यहाँ नेपाल पुगेर पनि....
पुरा पढ्नुहोस »

नेपालमा छोरी भएर जन्मिनु नै अपराध हो ?

बब विनय नेपाली समाज खुला परिवेश र त्यसका आधारभुत मूल्यमान्यताबाट निर्देशित भएर आएको हुँदै हैन । लोकाचारका लागि कतिपय इच्छा, चाहना र भावनालाई दबाएर बाच्नु र हाँस्नु पर्ने बाध्यता छँदै छ नेपाली समाजमा । जसका कारण  पीडितका हृदयविदारक दृष्य र पीडकका अमानवीय कर्तुतले नेपाली समाजलाई बेला बखत तरङ्गित....
पुरा पढ्नुहोस »

माइकल ज्याक्सन जन्मिएको राज्यमा साढे तीन सय नेपाली

प्रा. डा. दुर्गा दाहाल इन्डियाना  (INDIANA) इन्डियाना (Indiana) संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित एउटा सुन्दर  राज्य हो । आकार र आयतनका हिसाब- किताबले संयुक्तराज्य अमेरिकाको ३८ औँ ठूलो र जनसंख्याको दृष्टिकोणले १७ औँ ठूलो राज्यमा पर्दछ । यस राज्यको सबैभन्दा ठूलो, आकर्षक र राजधानी समेत रहेको स्थल....
पुरा पढ्नुहोस »

एनआरएनए अमेरिकाले मनायो भानु जयन्ती

दूरबिन नेपाल, न्युयोर्क एनआरएनए एनसीसी अमेरिकाद्वारा गठित नेपाली साहित्य संरक्षण र सम्बर्धन समितिले २०७ औं भानु जयन्ती मनाएको छ । नेपाली भाषाका आदिकवि भानुभक्तको जन्मदिनको अवसरमा समितिले जुम मार्फत ‘साहित्यिक चौतारी’ कार्यक्रम गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा....
पुरा पढ्नुहोस »

स्वतन्त्र लेखन प्रतियोगितामा नेपालका मल्ल र न्युयोर्कका प्राध्यापक ओझा उत्कृष्ट

दूरबिन नेपाल, न्युयोर्क अमेरिकाको न्युयोर्कमा बस्ने प्राध्यापक अविन ओझाको लेखलाई नेपालको एक स्वतन्त्र लेखन प्रतियोगितामा उत्कृष्ट दोस्रो घोषित गर्दै पुरस्कृत गरिने भएको छ । नेपालबाट सञ्चालित अनलाईन पोर्टल “विकास न्युज डटकम” ले आयोजना गरेको विकास न्युज स्वतन्त्र लेखन प्रतियोगितामा सुवास....
पुरा पढ्नुहोस »

वर्षैभरि नै नेपाली कार्यक्रमहरू हुने अमेरिकाको राज्य

प्रा. डा. दुर्गा दाहाल विसकन्सिन ( WISCONSIN  ) यो राज्यको  बारेमा नेपालका नेपालीहरूले कमै सुनेका होलान र अमेरिकमा भएका नेपालीहरूले पनि कमै बुझेका होलान ।अत: आज यस राज्यका बारेमा केही प्रकाश पार्न गई रहेको छु । यो सुन्दर राज्य संयुक्तराज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित दुईवटा विशाल तालको बीचमा अवस्थित....
पुरा पढ्नुहोस »

न्यूयोर्कसँगको मेरो प्रेम

  तारा भट्टराई साँच्चिकै नढाँटिकन भन्नुपर्दा, यतिबेला न्युयोर्कले मलाई एउटा लक्का जवान युवकलेझैं नराम्रोसँग मायाँजालमा फसाएको छ । मोहनी लगाएको छ । यतिको रमाईलो सायद संसारका अरु शहरले दिनपनि सक्दैन होला । पछिल्लो समयमा त मलाई न्यूयोर्कको हरेक कुरा मन पर्न थालेको छ । प्रेमको असली परिभाषापनि मैले....
पुरा पढ्नुहोस »

“तुलना गर्नै नमिल्नेहरू एक भएपछि” -लोक चेम्जोङ (कविता)

लोक चेम्जोङ एकजना महानक्रान्तिका नायक, गणतन्त्रका निर्णायक, राजनीतिक रोडम्याप कोरेर क्रान्ति गरेका, अध्ययनशिल वैज्ञानिक, पहिचान समावेशीकरण र जातीय समानताका सुत्रधार हुन । भने , अर्का चाही संघियता मन नपराउने, नेपालमा गणतन्त्र आउनु र गाडागुडीमा अमेरिका पुग्नु उस्तै हो भन्ने विचार राख्ने, जातीय....
पुरा पढ्नुहोस »

अमेरिकामा नेपाली भाषाको पढाई हुने राज्य

प्रा. डा. दुर्गा दाहाल   ओरिगन ( Oregon ) यो राज्य संयुक्तराज्य अमेरिकाको प्रशान्त महासागरीय क्षेत्रको पश्चिमी उपकुलमा अवस्थित छ । यस राज्यको उत्तरीभागलाई कोलम्बिया नदीले र दक्षिणीभागलाई स्नेक नदीले छुट्याएको छ ।यो राज्यको स्थापना सन 1859 मा भएको हो । यो राज्यको Voodoo doughnuts, salt & straw ice- cream, craft beer, pok-pok’s chicken wings, Tillamook cheese, hazelnuts,....
पुरा पढ्नुहोस »

भ्रष्टाचारीले मात्र सुन्ने यो आकाशवाणी

राजु चौलागाई        कोरोना भाइरसको अन्त्य भएछ । महादेवजी दिक्क भएर पुन: यस्तो भाइरस पठाएछन् ।  नेपालमा जुन भाइरसले भ्रष्टाचारीलाई घाँटीमा अँठ्याए पछि स्वास बन्द गराएर मार्ने “भनेभा” भाइरस । सुटुक्क लुकेर हैन,  ठूलो गर्जनका साथ आकाशवाणी पनि गरेछन् माहादेवजीले ।  “भनेभा” भाइरस नेपाल लगायत सम्पूर्ण....
पुरा पढ्नुहोस »

नेपालीहरूले राजनीति र जातको आधारमा संगठन नखोलेको राज्य

प्रा डा दुर्गा दाहाल   क्यान्सास ( KANSAS ) यो राज्य संयुक्त राज्य अमेरिकाको मध्यपश्चिम भागमा अवस्थित छ। यहाँको राजधानी Topeca र यसराज्यको सबैभन्दा ठूलो सहरको नाम विचिता (Wichita) हो । यो राज्यको उत्तरमा नेब्रास्का (Nebraska), पूर्वमा मिजौरी (Missouri), दक्षिणमा ओक्लोहोमा (Oklahoma), र पश्चिममा कोलोराडो (Colorado) पर्दछ । Kansas has been home to many tribal groups for....
पुरा पढ्नुहोस »

लघु कथा र फेसबुके सम्बन्ध !

राम खड्का, न्यू योर्क ।   उमंग र उत्साह त अवश्य नै जाग्ने भयो । संसारको सपनाको देश ऊडन पाऊने अबसर मिल्दा । त्यस मा पनि न्यू योर्क शहरको सफर ।सपनाहरु धेरै बुनिएका थिए । जहाँ धेरै आफन्त र साथि संगी पनि लामो समय देखि रहदै आएका थिए ।   मैले फेसबुकमा “आज राति किन किन निद्रै लागेन ! ” भनेर अपडेट गर्दा । मेरा....
पुरा पढ्नुहोस »