Video News

sudin

  दूरबिन नेपाल, अमेरिका गायक सुदिन पोखरेलले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन । झण्डै साढे तीन मिनेटको गीतमा सुदिनले वर्तमान राजनीकि नेतृत्वमाथी व्यंग हानेका छन । विश्व संगीत दिवसको अवसरमा युट्युव मार्फत सार्वजनिक भएको र्याप शैलीको सो गीतमा नेता, कर्मचारीहरुका क्रियाकलापका कारण मुलुकको विकास हुन नसकेको यथार्थ पोखिएको छ । सञ्चारकर्मी समेत रहेका पोखरेलले […]

Scroll Up