Sunday, January 18, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा नयाँ कार्यसमिति, अध्यक्षमा विमल श्रेष्ठ

नयाँ कार्यसमितिको जनवरी १ बाट कार्यभार शुरु

पुस १७, २०८१ ९:१८ मा प्रकाशित
श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरमा नयाँ कार्यसमिति, अध्यक्षमा विमल श्रेष्ठ
Share on FacebookShare on Twitter

लस एन्जलस, १ जनवरी । श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, लस एन्जलसमा आइतबार सम्पन्न साधारण सभाले नयाँ मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टर र ट्रस्टी कमिटि निर्विरोध चयन गरेको छ । नयाँ मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टरको अध्यक्षमा विमल श्रेष्ठ र ट्रस्टी कमिटीको अध्यक्षमा एकराज (नारायण पाण्डे) चयन भएका छन।
धार्मिक स्थलमा चुनावी प्रतिस्पर्धा भन्दा कामको आधारमा समिति चयन होस् भन्ने उद्देश्येले मेनेजिङ्ग बोर्ड अफ डाइरेक्टरको आगामी कार्यकालको लागि प्रेसिडेन्ट इलेक्ट चयन गर्ने व्यवस्था विधानमा गरिएको छ। यस आगामी वर्षको अध्यक्षको लागि प्रेसिडेन्ट इलेक्टमा रामबाबु पाण्डे चयन भएका छन्।
चयन भएको २१ सदस्सीय कमिटि यस प्रकार रहेको छ।
अध्यक्ष : विमल श्रेष्ठ
प्रेसिडेन्ट इलेक्ट : रामबाबु पाण्डे
निवर्तमान अध्यक्ष : रामेश्वर भण्डारी
वरिष्ठ उपाध्यक्ष : डिल्ली सिद्धार्थ सिलवाल
उपाध्यक्ष : उपेन्द्र सापकोटा
सचिव : तुलसीराम ज्ञवाली
सह-सचिव : सुमन ढकाल
कोषाध्यक्ष : लक्ष्मण घिमिरे
सह-कोषाध्यक्ष : डिल्लीप्रसाद थपलिया
सदस्यहरू :
अजित बाबु घिमिरे
अमृत महतो
भवानी पाण्डे
सपना सेंढाई थपलिया
रामशरण पाण्डे
सन्जु सापकोटा
भुवा नुरे
चक्रपाणी मिश्र
मिलन न्यौपाने
मुना प्याकुरेल
नन्दलाल गौतम
प्रवीण घिमिरे

अधिवेशनमा ट्रस्टीको नयाँ समिति गठन गर्ने जिम्मेवारी महावाणिज्यदूत रिषी ढकाल, वेदभक्त जोशी र कन्हैया कायस्थलाई दिइएको थियो। सो समितिले प्रस्ताव गरेको नयाँ समितिलाई अधिवेशनले निर्विरोध रुपमा अनुमोदन गरेको थियो।
ट्रस्टीको नयाँ एघार सदस्सीय समिति यस प्रकार रहेको छ
अध्यक्ष : एकराज नारायण पाण्डे
सदस्यहरू :
भीम ढकाल
विवेक श्रेष्ठ
बिमला ढकाल
डिल्ली थापा
नेत्र मैनाली
राजन कार्की
रामराजा पाण्डे
शमशेर सुवास भण्डारी
श्याम जोशी र
सुशिला पाण्डे न्यौपाने

फाउन्डेसनका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक भक्त थापाले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। नयाँ कार्यसमितिले जनवरी १ बाट आफ्नो कार्य सुरु गरेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result