Sunday, September 24, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

साताको अन्तिम दिन नेप्से परिसूचक ४३ अंकले वृद्धि

पुस २२, २०७८ ८:४० मा प्रकाशित
साताको अन्तिम दिन  नेप्से परिसूचक ४३ अंकले वृद्धि
Share on FacebookShare on Twitter

 

काठमाडौं । बिहीबार साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ४० अंकभन्दा बढीले वृद्धि भएको छ। बुधबार ३०।७५ अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर दुई हजार ६९२।४७ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ९.१६ अंकले बढेको छ।

आज कारोबारमा आएका २३८ कम्पनीका ७३ लाख ३६ हजार कित्ता सेयर तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। नेप्से बढे पनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटेल तथा पर्यटन उपसमूहको परिसूचक ३।४८ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत् र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ।

 

सम्बन्धित समाचार

बुधबार नेप्सेमा दोहोरो अंकको वृद्धि
अर्थ/वाणिज्य

मंगलबार शेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

अब विद्युत् निर्यातको समस्या हुन्न : मन्त्री महत
Breaking News

सरकारको मुख्य लक्ष्य नै आर्थिक गतिविधिलाई बृद्धि गर्ने रहेको अर्थमन्त्री महतको धारणा

आजबाट सुरु भयो नाडा अटो शो
अर्थ/वाणिज्य

आजबाट सुरु भयो नाडा अटो शो

एक किलो सुनसहित तीन पक्राउ
अर्थ/वाणिज्य

एक किलो सुनसहित तीन पक्राउ

सेयर बजारमा झिनो अंकको गिरावट
अर्थ/वाणिज्य

१९ अंकले घट्यो सेयर बजार

मान्छेसँग पैसा भए पनि खर्च गर्न डराइरहेको अर्थमन्त्री महतको टिप्पणी
Breaking News

मान्छेसँग पैसा भए पनि खर्च गर्न डराइरहेको अर्थमन्त्री महतको टिप्पणी

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result