Friday, June 24, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सौर्य एयरलाइन्सकौ कर्मचारी रेश्माबाट बरामद भएको रकम टिकटबाट उठेको पैसा भएको अध्यक्ष दीपक पोखरेलको दावी

पुस २३, २०७८ १:३७ मा प्रकाशित
सौर्य एयरलाइन्सकौ कर्मचारी रेश्माबाट बरामद भएको रकम टिकटबाट उठेको पैसा भएको अध्यक्ष दीपक पोखरेलको दावी
Share on FacebookShare on Twitter

 

काठमाडौं ।। सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले विराटनगरबाट ल्याइएको ५० लाख रुपैयाँ कम्पनीको भएको जिकिर गरेका छन्। बिहीबार राजस्व अनुसन्धान विभागमा बयानमा उनले टिकट बिक्रीबाट उठेको ५० लाख रुपैयाँ सौर्य एयरलाइन्सबाट ल्याएको बताएका थिए।

उनले अनुसन्धान अधिकृतसँगको बयानमा एयरलाइन्सको टिकटबाट उठेको पैसा ल्याइएको बताए। प्रहरीले गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित पक्राउ गरेको थियो।

अध्यक्ष दीपक पोखरेललाई अनुसन्धान अधिकृतले टिकटबाट उठेको रकम किन बैंकिङ च्यानलबाट पठाइएन ? किन नगद नै ल्याइनुको कारण के हो ? कम्पनीको बैधानिक रकम भए भए किन चाउचाउको कार्टुनमा किन आयो ? जस्ता प्रश्न गरेका थिए।

स्रोतका अनुसार उनले यो प्रश्नको उत्तर राम्रोसँग दिन सकेनन्। कम्पनीले धरौटी राखिसकेकाले विभागले त्यही आधारमा अनुसन्धान अघि बढाउनेछ।पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा प्रहरीले लगाएको थियो। विभागले शाक्यसहित तीनजना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा ५० लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए।

 

सम्बन्धित समाचार

आज स्थानीय तहले बजेट ल्याउँदै
Breaking News

आज स्थानीय तहले बजेट ल्याउँदै

नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्छ : गभर्नर अधिकारी
Breaking News

नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्छ : गभर्नर अधिकारी

न्यायालयमा भएको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको कानुनमन्त्री बडुको भनाइ
अर्थ/वाणिज्य

विश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेको छ : मन्त्री बडू

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

नेप्सेमा उच्च गिरावट

बागमती सरकारको बजेट ७० अर्ब ९३ करोड
Breaking News

बागमती सरकारको बजेट ७० अर्ब ९३ करोड

अब ६८ वर्षमै वृद्धभत्ता पाइने
Breaking News

बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको अर्थमन्त्री शर्माको प्रस्टोक्ति

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.