Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आज पौष २५ गते दिनभरका मुख्य समाचार (भिडियो सहित)

पुस २५, २०७८ ७:३९ मा प्रकाशित
Share on FacebookShare on Twitter

विद्यालय बन्द गर्न सिफारिस
बढ्दो कोरोना संक्रमणका कारण कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीह?मा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । नेपालमा हालसम्म २७ जनामा कोरोनाभाइरसको आमिक्रोन भेरियन्ट पुष्टि भएको छ । आइबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले सो जानकारी दिएकी हुन् । उनले ओमिक्रोन भेरियन्ट तीव्र ?पमा फैलिन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिन् । उनले ओमिक्रोनको बढ्दो संक्रमणलाई ध्यानमा राखि प्रदेशह?मा जम्मा ८५ वटा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताइन् । उनले ओमिक्रोनबाट बच्न खोप लगाउने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउने नै रहेको बताइन् । मन्त्रालयले सही ?पमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, भीडभाडमा नजान, नगर्न पनि अनुरोध गरेको छ । कसैलाई संक्रमण भएमा तु?न्त आइसोलेशनमा बस्न पनि अनुरोध गरेको छ ।
कोरोनको अर्को ?प
साइप्रसका एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड–१९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर भेरियन्ट पत्ता लगाएका हुन् । शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् । डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् । र यो भेरियन्टले थप मानिसलाई संक्रमित गरे वा नगरेको र यसको असरबारे बताउन हतार हुने कोस्ट्रिकिसले प्रस्ट पारे । ओमिक्रोनले नै डेल्टाक्रोनलाई पछि पार्न सक्ने संभावना रहेको पनि उनको भनाइ छ ।

नारायणहिटी दरबारमा बतास समूहको होडिङ बोर्ड

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले होडिङ बोर्ड पनि राख्ने भएको छ । काठमाडौ महानगरपालिकाले दरबार संग्राहलय हातामा डिजिटल विज्ञापन बोर्ड राख्न अनुमति दिएको हो । यसअघि दरबारकै अघिल्लो भागमा यति ग्रुपलाई पनि विज्ञापन बोर्ड राख्न महानगरपालिको अनुमति दिएको थियो । गत साउन अगावै बतास समूहको बी म्यानेजमेन्ट प्रालिलाई होर्डिङ बोर्ड राख्न अनुमति दिइएको महानगरपालिकाले जनाएको छ । नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन सेटिङबाट ठेक्का हात पारेको कम्पनीलाई नै महानगरपालिकाले ठूलो आकारको होर्डिङ बोर्ड राख्न अनुमति दिएको खुलेको हो । महानगरपालिकाले नारायणहिटी दरबार परिसरभित्रै होर्डिङ बोर्ड राखेबापत वार्षिक २ लाख ४५ हजार विज्ञापन कर लिनेछ ।

ओलिको बोली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् । झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको आज उद्घाटन गर्दै उनले सो आग्रह गरेका हुन् । “देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ”, उनले भने, “भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस् ।” अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गरे । अध्यक्ष ओलीले चुनावमा निष्पक्ष ?पमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गरे ।
हुनेवाला डाक्टरले कलेजमा तोडफोड गरे
नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीह?लाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीह?ले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार विद्यार्थीको प्रदर्शनका कारण नोबेल मेडिकल कलेजको अवस्था केही समय तनावग्रस्त बनेको थियो । यता, आइतबार नै नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरेको आन्दोलनवि?द्ध व्यवसायीह?ले पनि प्रदर्शन गरेका थिए ।

शेयरमा खुसीयाली
साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७३ अंकभन्दा धेरैले बढेको छ । आइतबार कारोबार खुला भएसँगै बढ्ने क्रम शु? भएको नेप्से परिसूचक ७३।०१ अंकले बढेर २ हजार ७ सय ६५ दशमलव ४७८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीह?को कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव २१ अंकले बढेको छ । कारोबार रकम पनि ७ अर्ब नाघेको छ । दिनभर भएका ८२ हजार ११३ कारोबारबाट २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ ?पैयाँ पुगेको छ ।
करोडौं रकम जम्मा गरेका शेयर सदस्यहरूलाई मागेको बेला १५ हजार ?पैयाँ पनि दिन नसकेपछि पाँच सय बढी शेयर सदस्यहरूले धरानको बराह बचत तथा ऋण सहकारी संस्थामा आइतबार दिनभर घेराउ गरेका छन् । बराह सहकारीले तीन दिनअघि मात्र आयोजित आफ्नो १२ औं वार्षिक साधारणसभामा ३ करोड मुनाफा गरेको भनेर हिसाब देखाएको थियो । बराह ग्?प अफ कम्पनी अन्तर्गत बराह सहकारी हो । जसको धरानमा बराह इण्डस्ट्रिज प्रालि अन्तर्गत भानुचोकमा र धनकुटे रोडमा करोडौंको सपिङ कम्पलेक्स सञ्चालन गरेको छ । यस्तै काठमाडौंको न्यूरोडमा, पोखराको चिप्लेढुङ्गा र चितवनको नारायणघाटमा शाखाहरू छन् ।
ट्याक्सीको भाडादर समायोजन
वाग्मती प्रदेशले माघ १ गतेदेखि लागू हुने गरी ट्याक्सीको भाडादर समायोजन गरेको छ । मन्त्रालयले ‘भाडा निर्धारणरसमायोजन तथा विद्युतीय माध्यमबाट भाडा भुक्तानी नियमावली, २०७८’ बमोजिम नयाँ भाडादर लागू गरेको हो । जसअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सीका हकमा पहिलो एक किलोमिटरसम्मको यात्राको फ्लाग डाउन ९सु?वाती कल० ६० ?पैयाँ कायम गरिएको छ । सु?को एक किलोमिटरपछि प्रति २ सय मिटरको दूरीमा ९ ?पैयाँ ८० पैसाका दरले थप हुँदै जाने श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । भाडादर समायोजन भएपछि ट्याक्सीह?ले पूर्ण?पमा मिटर प्रयोग गर्नेु पर्ने र मिटरमै हिँड्नु पर्ने सर्त राखिएको छ । तर, ट्याक्सीमा सु?वाती भाडादर बढाएर समायोजन गरिए पनि ट्याक्सी व्यवसायी भने असन्तुष्ट छन् ।
‘नर्कको ढोका’ बन्द
तुर्कमेनिस्तानका राष्ट्रपतिले देशमा ‘नर्कको ढोका’ अर्थात् ‘गेटवे टू हेल’ निभाउने आदेश दिएका छन् । तुर्कमेनिस्तानको उत्तरमा एक ठूलो खाडल छ, जसलाई ‘गेट्स अफ हेल’ अर्थात नर्कको ढोका भनिन्छ । तुर्कमेनिस्तानको ७० प्रतिशत हिस्सामा काराकुम मरभूमि छ । ३।५ लाख वर्ग किलोमीटरको यो मरभूमिको उत्तरतर्फ गेट क्रेटर नामको ठूलो खाडल छ । ६९ मीटर फराकिलो र ३० मीटर गहिरो यो खाडलमा विगत कैयौँ दशकदेखि आगो बलिरहेको छ । तर यसको कारण कुनै ‘शैतान’ होइन । यहाँको प्राकृतिक ग्यास मिथेनले गर्दा यहाँ लगातार आगो बलिरहेको हो । राष्ट्रपति गुरबांगुली बर्डिमुखामेदोभले यसलाई पर्यावरण र स्वास्थ्यका कारण साथै ग्यास निर्यात बढाउने प्रयासको ?पमा हेरिदिन इच्छा व्यक्त गरे ।
तोलको मुल्य बढ्यो
मध्य एसियाली मुलुक काजकस्तानमा उत्पन्न अशान्तिका कारण यो हप्ता अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । काजकस्तान पेट्रोलियम पदार्थ निर्यात गर्ने मध्य एसियाकै ठूलो मुलुक हो । २०२० मा त्यहाँ प्रतिदिन झण्डै १८ लाख ब्यारेल तेल उत्पन्न भएको थियो । त्यस्तै पेट्रोलियन निर्यात गर्ने मुलुकको संगठन ओपेक प्लसमा रहेका राष्ट्रमध्ये ?सपछि सबैभन्दा धेरै तेल उत्पादन काजकस्तानमै हुन्छ । तर काजकस्तानमा पछिल्लो समय उत्पन अशान्तिका कारण आपूर्ति अव?द्ध हुन सक्ने त्रासबीच तेलको मूल्य बढेको एएफपीले जनाएको छ । शुक्रबार कच्चा तेलको मूल्य प्रति ब्यारेल ८३ अमेरिकी डलरभन्दा माथि पुगेको समाचारमा उल्लेख छ । तेलको मूल्य बढ्दा गत हप्ता समग्रमा अन्तर्राष्ट्रिय बजारमा तेलको मुनाफा ५ प्रतिशतले वृद्धि भएको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की
Breaking News

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता
Breaking News

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा
Breaking News

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

आचारसंहिता पालनामा कडाइ गर्न थपलियाको निर्देशन
Breaking News

अहिलेको चुनाव कम खर्चमा सम्पन्न भयो : प्रमुख निर्वाचन आयुक्त

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे
Breaking News

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी
Breaking News

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.