Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोभिड केन्द्रीय अस्पतालका सिइओ बस्नेत भन्छन् ‘कोभिड अस्पतालमा बिरामी संख्या दोब्बर भयो, सावधानी अपनाऔं’

पुस २६, २०७८ १०:१६ मा प्रकाशित
कोभिड केन्द्रीय अस्पतालका सिइओ बस्नेत भन्छन् ‘कोभिड अस्पतालमा बिरामी संख्या दोब्बर भयो, सावधानी अपनाऔं’
Share on FacebookShare on Twitter

काठमाडौं । कोभिड– १९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत (सिइओ) डाक्टर भुपेन्द्रबहादुर बस्नेतले पछिल्लो एक सातामा कोरोना संक्रमण बढेको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डाक्टर बस्नेतले केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका अस्पतालमा कोरोनाको विरामी भर्ना हुनेक्रम बढेको जानकारी दिएका हुन्।

उनले भने, ‘कोभिड–१९ केन्द्रीय अस्पतालले उपत्यकाका १३ वटा अस्पताल र प्रदेशस्तरका ७ वटा अस्पतालसँग निरन्तर समन्वय गर्दै आएका छौं। सबै अस्पतालमा कोभिडका विरामी बढेको पाइएको छ, ‘धेरै अस्पतालमा एक हप्ता अगाडिको भन्दा दोब्बरले विरामी संख्या बढेको छ।’

आइतबार मात्र एकै दिन १ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। र अहिलेको संक्रमण जोखिमको हिसाबले यो संख्या अझै बढ्ने देखिन्छ। पछिल्लो समय नेपालमा पनि ओमिक्रोन संक्रमण फैलिएको पाइएपछि संक्रमण तीब्र बढेको पाइएको छ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जना कोरोना थपिए, १० को मृत्यु
स्वास्थ्य / शिक्षा

नेपालमा हालसम्म कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

नेपालमा हालसम्म मंकीपक्सको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य / शिक्षा

नेपालमा हालसम्म कोरोनाको नयाँ भेरियन्ट देखा परेको छैन : स्वास्थ्य मन्त्रालय

कोरोना अपडेट :  बुधबार २७१ संक्रमित थपिए
स्वास्थ्य / शिक्षा

कोरोना संक्रमणदर न्यून, पछिल्लो २४ घण्टामा १० संक्रमित थपिए

महामारीकै रुपमा फैलिन थाल्यो डेंगी, हालसम्म १२ हजार बढी संक्रमित
Breaking News

डेंगीबाट २८ हजार बढी संक्रमित

कास्कीमा कांग्रेस  महामन्त्री गगनको उद्घोष, स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय स्थानीय तहले नै गर्छ
Breaking News

डेंगी नियन्त्रणका लागि सरकारले काम नगरेको गगन थापाको गुनासो

महामारीकै रुपमा फैलिन थाल्यो डेंगी, हालसम्म १२ हजार बढी संक्रमित
स्वास्थ्य / शिक्षा

महामारीकै रुपमा फैलिन थाल्यो डेंगी, हालसम्म १२ हजार बढी संक्रमित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

राष्ट्रपतिमा एमालेले बालहठ देखायो : कांग्रेस नेता कार्की

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

नेपाली कामदारलाई आफ्नै नागरिकसरह तलब दिने मलेसियन गृहमन्त्रीको प्रतिबद्धता

ऐन, नियम बनाउने क्रममा संसदमा दलहरू विभाजित हुनुहुँदैन :महामन्त्री थापा

सन्दीपको निलम्बन फुकुवा गर्ने क्यानको निर्णय हतारमा भएको गगन थापाको आरोप

पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

सन्दीपको मुद्दामा कैफियत प्रतिवेदन माग

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.