Thursday, August 11, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोरोना संक्रमण तीब्र भएसँगै गृह मन्त्रालयले लगायो यस्तो प्रतिबन्ध

पुस २७, २०७८ १०:३० मा प्रकाशित
कोरोना संक्रमण तीब्र भएसँगै गृह मन्त्रालयले लगायो यस्तो प्रतिबन्ध
Share on FacebookShare on Twitter

काठमाडौं । कोरोना संक्रमण तीब्र भएपछि गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहले सार्वजनिक स्थलमा भीड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो।

‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने,’ गृहको निर्णयमा भनिएको छ, ‘अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिन्छ। अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था मिलाइने।’

गृह मन्त्रालयको निर्णयमा अगाडि भनिएको छ, ‘जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने छन्।’

गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन दिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आइतबार गरेको निर्णयलाई कार्यान्वयनमा लैजाने गरी गृह मन्त्रालयले प्रतिवन्धात्मक निर्णय गरेको हो।

त्यसैगरी सार्वजनिक स्थान, कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।

य

सम्बन्धित समाचार

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
Breaking News

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै
Breaking News

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप
Breaking News

सरकारले स्वास्थ्य शिक्षालाई नै निषेध गर्ने गतिविधि गरेको अध्यक्ष ओलीको आरोप

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
Breaking News

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिएको मेयर साहको प्रस्टोक्ति
Breaking News

नर्भिकलाई मानवीय संवेदनाको आधारमा समय दिएको मेयर साहको प्रस्टोक्ति

देउवा र बाबुरामबीच भेटवार्ता, गठबन्धनमा सहभागी हुनेबारे छलफल
Breaking News

देउवा र बाबुरामबीच भेटवार्ता, गठबन्धनमा सहभागी हुनेबारे छलफल

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

सरकार लगानीकर्तालाई थप उत्प्रेरित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

चुनावी तयारीबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

कांग्रेसले आफ्नो दलबाट निर्वाचितलाई प्रशिक्षण दिने

घट्न थाल्यो कोरोना संक्रमण, २४ घण्टामा १०५ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु

८६८ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

नेकपा एसले बनायो घोषणापत्र तयारी समिति

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.