Saturday, June 25, 2022
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

उपत्यकामा आजदेखि १२–१७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप दिन सुरु

पुस २७, २०७८ १२:५६ मा प्रकाशित
उपत्यकामा आजदेखि १२–१७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप दिन सुरु
Share on FacebookShare on Twitter

 

काठमाडौं । कोरोना भाइरस बढेसँगै शिक्षा मन्त्रालयले आज (मंगलबार) बाट स्कुल बन्द गरेको छ । यसैबीच काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि १२ देखि १७ वर्षका बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ ।

फाइजर र मोडेर्नाको खोप बालबालिका तथा किशोरकिशोरीलाई प्रदान गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं ,ललितपुर र भक्तपुरका सबै स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो । ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि ती उमेर समूहका विद्यार्थीलाई फाइजर र मोडर्ना खोप लिइने थालेको बताएका छन् । उनले पहिलो मात्रा लगाएको चार हप्तापछि दोस्रो मात्रा खोप लगाइने बताए । मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार

विष्णुपुकार श्रेष्ठ राजदूतमा नियुक्त
ट्रेन्डिंग न्यूज्

विष्णुपुकार श्रेष्ठ राजदूतमा नियुक्त

भुकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो
ट्रेन्डिंग न्यूज्

भुकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार नाघ्यो

विहीबारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने
समाचार

विहीबारदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

सेन्ट लरेन्जका प्रिन्सिपल र कोअर्डिनेटर जेल चलान
ट्रेन्डिंग न्यूज्

सेन्ट लरेन्जका प्रिन्सिपल र कोअर्डिनेटर जेल चलान

उपत्यकाको सडक ब्यबस्थित गर्न सबैको समन्वय आवश्यक : मेयर साह
ट्रेन्डिंग न्यूज्

उपत्यकाको सडक ब्यबस्थित गर्न सबैको समन्वय आवश्यक : मेयर साह

पेट्रोलियम पदार्थको सहज आपूर्ति मिलाउन कार्यवाहक प्रधानमन्त्री खाँणको निर्देशन
समाचार

अध्यक्ष नेपाल र गृहमन्त्री खाणबीच भेटवार्ता

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

एनआरएनएमा कुल आचार्य पक्षधर उत्साहित

सुवेदी समुह आइसीसी र बोर्ड सदस्यको नाम टुंग्याउँदै

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी बिजयी

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

आज स्थानीय तहले बजेट ल्याउँदै

आज स्थानीय तहले बजेट ल्याउँदै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्दै

अन्ततः एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

काठमाडौंमा बिहानैदेखि वर्षा, सतर्क हुन आग्रह

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2022 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.